बाढीपहिरोमा ३३ जनाको मृत्यु : खोज, उद्धार र राहतमा सघाउन सरकारको अपिल

काठमाडौं : सरकारले मुलुकका विभिन्न भागमा बढीपहिरोबाट ठूलो धनजनको क्षति भएपछि खोज, उद्धार तथा राहत वितरणमा सहयोग पुर्‍याउन आह्वान गरेको छ। शनिबार साँझ विज्ञप्ति जारी गरी गृह मन्त्रालयले समस्यामा परेका परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्री उपलब्ध गराउन उद्योगी, समाजसेवी तथा सामाजिक संघसंस्थाहरुलाई आ...