केन्द्रीय कार्यसमिति बैठकपछि कांग्रेसका शीर्ष नेताहरु छलफलमा

नेपाली कांग्रेसको पदाधिकारी र शीर्ष नेताहरु अनौपचारिक बैठक बसिरहेका छन्। केन्द्रीय कार्यसमिति बैठकपछि शीर्ष नेताहरू सानेपामा छुट्टै छलफलमा बसेका हुन्। छलफलमा पार्टी सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, शेखर कोइराला...

सम्बन्धित सामग्री

काँग्रेसका शीर्ष नेता आन्तरिक छलफलमा

नेपाली काँग्रेसका शीर्षस्थ नेताबीच आन्तरिक छलफल चलिरहेको छ । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पदाधिकारीसहित शीर्ष नेताबीच बैठक जारी छ । शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । कोरोना महामारीको प्रतिकूलताका बीच पार्टीको चौधौं महाधिवेशन भदौ १६–१९ मा कसरी सम्पन्न गर्ने भन्नेमा काँग्रेसमा बहस जारी छ । बिहीबारको बैठकमा महाधिवेशनको एजेन्डा प्रवेश गराउँदै सभापति शेरबहादुर देउवाले कुनै हालतमा भदौभित्र महाधिवेशन गरिने बताएका थ

काँग्रेसका शीर्ष नेताहरु देउवा निवासमा, महाधिवेशनमा देखिएको विवाद मिलाउने प्रयास

काठमाडौं : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई तीव्रता दिएका छन्। यसैबीच सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहानदेखि छलफल भइरहेको छ। शीर्ष नेताहरुबीचको आजको छलफलले गत पुस ११ गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि उत्पन्न विवाद समाधान गरी टुंगो लगाउने बताइएको छ।