खुमलटार पुगेर विमलेन्द्रले भने, ‘कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति छाड्न सक्दैन’

 सरकार गठनको अन्तिम समयमा राजनीतिक दलहरू आन्तरिक छलफलमा जुटेका छन् । सत्ता गठबन्धनको सरकार बनाउने सैद्धान्तिक सहमति भए पनि कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा सहमति जुट्न नसक्दा कांग्रेस र माओवादी पार्टीभित्र आन्तरिक छलफलमा जुटेका हुन् । कांग्रेस नेताहरू बालुवाटारमा छलफलमा जुट्दा माओवादी केन्द्रका नेताहरू अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा छलफलमा छन् । बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, वालकृष्ण खाँणलगायतका न

सम्बन्धित सामग्री

कांग्रेसमा किचलो

प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेसले नछाड्दा माओवादी लोकतान्त्रिक वाम गठबन्धन छाडेर एमालेसहितको नयाँ गठबन्धनबाट प्रधानमन्त्री बनेपछि आन्तरिक विवाद बढ्न पुगेको हो।...

सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकियो, माओवादीले एमालेसँग छलफल गर्दै

काठमाण्डाै – नयाँ सरकार गठनका विषयमा निर्णय गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नछाड्ने अडान लिएपछि बैठक निष्कर्षमा पुग्न नसकेको माओवादी नेताहरूले बताएका छन् । माओवादीले राष्ट्रपति कांग्रेसले राखे पनि सुरुको दुई वर्ष आफूहरूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको थियो । तर कांग्रेसले सुरुको दुई वर्ष प्रधानमन्त्री नछाड्ने अडान लिएपछि बैठक निष्कर्षमा पुग्न सकेन । माओवादीले यसअघि कांग्रेसलाई पटक–पटक सहयोग गरेकाले यस पटक सघाउन आग्रह गरेको थियो...

माओवादी नेताहरूलाई प्रचण्डको ब्रिफिङ : कांग्रेसले गठबन्धन टुटायो

सरकार निर्माणका लागि सत्तारुढ गठबन्धनबीच भएको निर्णायक छलफल पनि बिना कुनै सहमति टुंगिएको छ । कांग्रेससँग छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटारमा पुगेका थिए ।आजको बैठकमा पनि कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफ्नो पार्टीले नै पाउनुपर्ने अडान दोहोर्‍याएको थियो । ‘अर्को प्रस्ताव हामीले पार्टीको कार्यसमितिबाट पारिन गर्नुपर्ने हुन्छ । त्यो अहिले सम्भव छैन । त्यसै

बालुवाटारमा कुरा नमिले पछि ओलीसँग वार्ता गर्न बालकोटको यात्रामा प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्ने भएका छन्। ओलीको सचिवालयले प्रचण्ड सत्ता गठबन्धनको बैठक सकिएपछि बालकोट आउँदै गरेको जानकारी दिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारको बैठक निर्णयमा पुग्न नसकेपछि दाहाल बालकोट लागेका हुन्। नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति माओवादी…

प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए माओवादी प्रतिपक्षमा बस्ने

प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए नेकपा (माओवादी केन्द्र)  प्रतिपक्षमा बस्ने भएको भएको छ । आज बिहान खुमलटारमा बसेको पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिएमा प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने निर्णय गरेको हो ।नेपाली कांग्रेसका सभापति एवम् प्रधामन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनाव लगतै प्रचण्डलाई प्रधानमन्त्री बनाउने समझदारी भएको थियो । तर, अहिले राष्ट्रपति र प्रधानमन्त्री दुबै कांग्रेस बन्न खोजे सरकारमै

‘कांग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्छ भन्ने छैन’

काठमाडाैं । नेपाली कांग्रेसका सांसदहरुले नयाँ सरकार कांग्रेसकै नेतृत्वमा हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका सांसदहरुले जनतासँग मत माग्न जाँदा देशको नेतृत्व नेपाली कांग्रेसले नै गर्छ भनेर मत मागेको भन्दै जनतासँगको वाचा पूरा गर्नका लागि आगामी नेतृत्व नेपाली कांग्रेसले नै गर्नुपर्नेमा जोड दिएको बताएका छन् । उनीहरुले नेपाली […]

कांग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्छ भन्ने छैन: रमा पाैडेल

काठमाडाैँ- नेपाली कांग्रेसका सांसदहरूले नयाँ सरकार कांग्रेसकै नेतृत्वमा हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई दवाव दिएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका सांसदहरूले जनतासँग मत माग्न जाँदा देशको नेतृत्व नेपाली कांग्रेसले नै गर्छ भनेर मत मागेको भन्दै जनतासँगको वाचा पूरा गर्नका लागि आगामी नेतृत्व नेपाली कांग्रेसले नै गर्नुपर्नेमा जोड दिएको बताए। उनीहरूले नेपाली कांग्रेस वर्तमान अवस्थामा देशकै […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, मन्त्रीहरूको शपथको तयारी

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज शुक्रवार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नुभएको हो ।  आजै बेलुकासम्म मन्त्रीहरूको शपथ ग्रहणको तयारी छ । कांग्रेस सभापति देउवाले आफ्नो पार्टी नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवा...