गठबन्धन बैठकअघि बालुवाटारमा आन्तरिक छलफलमा जुटे कांग्रेस नेताहरू

नयाँ सरकार गठनबारे सत्ता गठबन्धनको निर्णायक बैठक सुरु हुनुअघि बालुवाटारमा नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।