पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपा एमाले केन्द्रीय कमिटीको बैठक शनिवार पनि बस्दैछ ।
शुक्रवार शुरू केन्द्रीय कमिटीको बैठक शनिवार दिउँसो बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
शुक्रवारको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २३ जनालाई आगामी सोमवार साँझ ५ बजेसम्म फिर्ता गर्न निर्देशन दिएको थियो ।
शनिवारको बैठकअघि दुवै पक्षका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन् । ललितपुरस्थित एक होटलमा संस्थापन पक्ष र माधव नेपाल पक्षका नेताहरूबीच छलफल चलि...