६ कात्तिक गुल्मी । दशैँपछि सेवा सुरु भएसँगै जिल्ला प्रशासन कार्यालयमा गुल्मीमा नागरिता र राहदानी लिनेहरूको भीड लाग्न थालेको छ । चाडपर्वको बेला स्वदेश तथा विदेशमा रहेकाहरु च्ााडपर्व मनाउन जिल्लामा आउने यही समयलाई सदुपयोग गर्ने भएकोले नागरिकता र राहदानी बनाउनेको चाप बढेको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीमा अन्य समयमा दैनिक ३० देखि ५० जनाले […]