स्विडेनमा १६ वर्षपछि सबैभन्दा कम जन्मदर

एजेन्सी- स्विडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्यांक सार्वजनिक भएको छ। सन् २०२२ को पहिलो छ महिनाको जन्मदर हेर्दा १६ वर्ष पछिकै सबैभन्दा कम जन्मदर देखिएको हो। स्विडेनको तथ्यांक अधिकारीहरूले औपचारिक रूपमा बिहीबार दिएको जानकारी अनुसार यस अवधिमा ५४ हजार ६५० जना जन्मिएका छन्। यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.७ प्रतिशत कम हो। अधिकारीहरूले […]

सम्बन्धित सामग्री

जापानमा जन्मदर घट्दै, ‘डेटिङ एप’ बाट जन्मदर बढाउने तयारीमा सरकार

मन्त्रालयले देशको जन्मदर लगातार आठौं वर्षसम्म सबैभन्दा कम भएको र सरकारले अभिभावकका लागि सहयोग सुधार गर्न पहल गरिरहेको अवस्थामा देशको जन्मदर ‘गम्भीर’ भएको जनाएको छ।

जापानको जन्मदर घट्दै, ‘डेटिङ एप’ बाट जन्मदर बढाउने तयारीमा सरकार

मन्त्रालयले देशको जन्मदर लगातार आठौं वर्षसम्म सबैभन्दा कम भएको र सरकारले अभिभावकका लागि सहयोग सुधार गर्न पहल गरिरहेको अवस्थामा देशको जन्मदर ‘गम्भीर’ भएको जनाएको छ।

जन्मदर बढाउन संघर्षरत एसियाली देश

एसियाली अर्थतन्त्रको धेरै हिस्सा बोकेका देशका लागि घट्दो जन्मदर सबैभन्दा बढी चिन्ताको विषय भएको छ। प्रान्तीय सरकारले यसमा परिवर्तन ल्याउन सयौँ अर्ब डलर खर्च गरिसकेका छन्। जापानले सन् १९९० को दशकबाटै कुनै पनि जोडीलाई बढी बच्चा जन्माउन प्रेरित गर्ने नीति लिएको हो। दक्षिण कोरियाले सन् २००० को दशकबाट यसको सुरुवात गरेको छ। सिंगारपुरमा यस भन्दा […]

जापानमा जन्मदर घट्ने क्रम जारी

विश्वमै सबैभन्दा बढी पाका मानिसहरुको बसोबास रहेको जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा रहेको देखिएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२२ मा जापानमा जन्मिने शिशुको सङ्ख्या आठ लाखभन्दा कम हुने जनाएको छ । मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार जनवरीदेखि अक्टोबरसम्म जापानमा जन्मदर अघिल्लो वर्षको तुलनामा ४.८ प्रतिशतले घटेर छ लाख ६९ …

स्विडेनमा १६ वर्षपछिकै सबैभन्दा कम जन्मदर

स्विडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्याङ्क सार्वजनिक भएको छ । सन् २०२२ को पहिलो ६ महिनाको जन्मदर १६ वर्षपछिकै सबैभन्दा कम रहेको देखिएको हो । स्विडेनका तथ्याङ्क अधिकारीहरूले दिएको जानकारी अनुसार यस अवधिमा ५४ हजार ६ सय ५० शिशु जन्मिएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ६ दशमलव ७ प्रतिशत कम हो । जन्मदर घट्नुको पछाडि धेरै कारण हुन सक्ने विज्ञहरूले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । प्राध्यापक गुनार अन्डेर्सनका अनुसार कोरोना भाइरसको महामारी, कोरोना विरुद्धको खोप अभियान, आर्थिक सङ्कटलगायत...

सन् २०२१ मा चीनको जन्मदर न्यून

बेइजिङ । चीनको जन्मदर गत वर्ष न्यूनमा झरेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ । विश्लेषकहरूले अपेक्षा गरेभन्दा बढी बुढ्यौलीको कारण आर्थिक वृद्धिको चिन्तालाई गहिरो बनाउन सक्ने चेतावनी दिएका छन् । बेइजिङले जनसङ्ख्याको बढ्दो सङ्कटको सामना गरिरहेको छ किनभने यसले द्रुत रूपमा वृद्ध कार्यबल, सुस्त अर्थतन्त्र र दशकहरूमा देशको सबैभन्दा कमजोर जनसङ्ख्या वृद्धिको सामना गरिरहेको छ […]

चीनमा सन् २०२१ मा सबैभन्दा न्यून जन्मदर रेकर्ड, चिन्ता आर्थिक वृद्धिको

सन् २०२१ मा चीनमा हालसम्म कै कम जन्मदर 'रेकर्ड' भएको छ। तीन सन्तान नीति ल्याएपनि चीनको जन्मदर सबैभन्दा न्यून भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। धेरै वृद्धवृद्धा हुँदा आर्थिक वृद्धि नहुने चिन्ताले चीनले सन् २०१६ मा एक सन्तान नीति रद्द गर्दै दुई सन्तान नीति ल्याएको थियो। तर, शहरी क्षेत्रमा बढ्दै…

दक्षिण कोरियामा जन्मदर १९८१ यताकै सबैभन्दा कम

दक्षिण कोरियामा जन्मदरमा निरन्तर कमी आएको देखिएको छ। अक्टोबरसम्मको हालै सार्वजनिक तथ्याङ्क अनुसार  जन्मदरमा आएको निरन्तरको ह्रासले दक्षिण कोरियाको जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता कायमै रह्यो।

दक्षिण कोरियामा जन्मदर निरन्तर घट्दो : जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता

काठमाण्डाै - दक्षिण कोरियामा जन्मदर निरन्तर घट्दोक्रममा देखिएको छ । कोरियाली तथ्याङ्क कार्यालयका अनुसार अक्टोबर महिनामा नवजात शिशुको सङ्ख्या २० हजार ७ सय ३६ थियो । यो एक वर्ष पहिलेको भन्दा ५ दशमलव २ प्रतिशतले कमी हो । सन् १९८१ मा तथ्याङ्क सङ्कलन गर्न थालिएपछि यो रिपोर्ट अहिलेसम्मकै सबैभन्दा कम हो । यस वर्षको पहिलो १० महिनामा नवजात शिशुहरूको सङ्ख्या दुई लाख २४ हजार २ सय १६ रहेको थियो । यो सङ्ख्या गएको वर्षभन्दा ३ दशमलव ६ प्रतिशतले कमी हो। विवाहमा ढिलाइले बच्चा जन्माउने उमेर पुगेका महिलाहरूको सङ्ख्या कम ...

जन्मदर घटेपछि चीनमा तीन सन्तान जन्माउन अनुमति

चीनले दुई सन्तान नीतिलाई खारेज गरेको छ। नयाँ नीति अनुसार अब हरेक जोडीलाई तीन सन्तान जन्माउन अनुमति प्राप्त भएको छ। राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठकले यस्तो निर्णय गरेको हो। जन्मदर घट्दै गएपछि चीनले दुई सन्तानको नीति खारेज गरेको त्यहाँका सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।यसै महिनाको सुरुमा सार्वजनिक जनगणना अनुसार गत वर्ष चीनमा १ करोड २० लाख बच्चा जन्मिएका छन्। यो संख्या सन् २०१६ पछिको सबैभन्दा ठूलो गिरावट हो । सन् २०१६ मा चीनमा १ क