दक्षिण कोरियामा जन्मदर निरन्तर घट्दो : जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता

काठमाण्डाै - दक्षिण कोरियामा जन्मदर निरन्तर घट्दोक्रममा देखिएको छ । कोरियाली तथ्याङ्क कार्यालयका अनुसार अक्टोबर महिनामा नवजात शिशुको सङ्ख्या २० हजार ७ सय ३६ थियो । यो एक वर्ष पहिलेको भन्दा ५ दशमलव २ प्रतिशतले कमी हो । सन् १९८१ मा तथ्याङ्क सङ्कलन गर्न थालिएपछि यो रिपोर्ट अहिलेसम्मकै सबैभन्दा कम हो । यस वर्षको पहिलो १० महिनामा नवजात शिशुहरूको सङ्ख्या दुई लाख २४ हजार २ सय १६ रहेको थियो । यो सङ्ख्या गएको वर्षभन्दा ३ दशमलव ६ प्रतिशतले कमी हो। विवाहमा ढिलाइले बच्चा जन्माउने उमेर पुगेका महिलाहरूको सङ्ख्या कम ...

सम्बन्धित सामग्री

चीनमा विद्यार्थीलाई  ‘प्रेम गर्न’ एक हप्ता छुट

चीनमा जनसंख्याको चिन्ता उच्च बिन्दुमा पुगेकाले सरकारका राजनीतिक सल्लाहकारले जन्मदर बढाउन केही योजना सिफारिस गरेका छन् । धेरै कलेज राष्ट्रिय सरोकारलाई समर्थन गर्न अद्वितीय योजनासमेत लिएर आउँदै छन् । चीनका नौवटा कलेजले...

जन्मदर घटेकोमा जापानी प्रधानमन्त्रीको चिन्ता

एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानमा लगातार घट्दो जन्मदर चिन्ताको विषय भएको बताउनुभएको छ । जापानको संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री किशिदाले जापानमा आयुदर बढेकोले बृद्धबृद्धाहको संख्यामा बृद्धी भएको तर जन्मदर भने निकै कम हुँदै गएको तथ्य पेश गर्नुभयो । यसले देश र समाज सञ्चालनमा आवश्यक दक्ष जनशक्ति उपलब्ध हुनेमै शंका उत्पन्न गराएको प्रधानमन्त्री किशिदाको […]

चीनमा सन् २०२१ मा सबैभन्दा न्यून जन्मदर रेकर्ड, चिन्ता आर्थिक वृद्धिको

सन् २०२१ मा चीनमा हालसम्म कै कम जन्मदर 'रेकर्ड' भएको छ। तीन सन्तान नीति ल्याएपनि चीनको जन्मदर सबैभन्दा न्यून भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। धेरै वृद्धवृद्धा हुँदा आर्थिक वृद्धि नहुने चिन्ताले चीनले सन् २०१६ मा एक सन्तान नीति रद्द गर्दै दुई सन्तान नीति ल्याएको थियो। तर, शहरी क्षेत्रमा बढ्दै…

चीनको जन्मदर न्यून, आर्थिक वृद्धिको चिन्ता

चीनको जन्मदर गतवर्ष न्यूनमा झरेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ । विश्लेषकहरूले अपेक्षा गरेभन्दा बढी बुढ्यौलीको कारण आर्थिक वृद्धिको चिन्तालाई गहिरो बनाउन सक्ने चेतावनी दिएका छन् ।

दक्षिण कोरियामा जन्मदर १९८१ यताकै सबैभन्दा कम

दक्षिण कोरियामा जन्मदरमा निरन्तर कमी आएको देखिएको छ। अक्टोबरसम्मको हालै सार्वजनिक तथ्याङ्क अनुसार  जन्मदरमा आएको निरन्तरको ह्रासले दक्षिण कोरियाको जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता कायमै रह्यो।

जापानमा जन्मदर घट्दै जाने समस्या

जेठ २२, टोकियो । जापानमा जन्मदरमा कमी आएको देखिएको छ ।            कोरोना भाइरसको महामारीका कारण गत वर्ष सन् २०२० मा जापानमा अघिल्लो वर्षकोभन्दा धेरै बालबालिकाको जन्म भएको हो ।      जापानमा लामो समयदेखि निरन्तर जनसंख्या घट्दै जाने समस्या रहेको छ । यसले मुलुकको जनसांखिक संरचनामा समेत असर परेको भन्दै चिन्ता व्यक्त भइरहेको छ ।            स्वदेशी जनसंख्या घटेपछि जापानमा सक्रिय जनशक्तिको समेत अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।      मन्त्रालयका अनुसार सन् २०२० मा ८ लाख ४० हजार ८३२ बालबालिकाको जन्म भएको छ । यो संख्या अघिल्लो वर्षको भन्दा २ दशमलव ८ प्रतिशत कम हो ।            गत वर्षको जन्मदर जन्मदर्ता शरु गरेको वर्ष सन् १८९९ देखि कै सवैभन्दा कम भएको पनि अधिकारीहरुले बताएका छन् ।            सीएनएनले सार्वजनिक गरेको विवरणमा गत वर्ष विवाह दरमा पनि कमी भएको छ । सन् २०२० मा अघिल्लो वर्षको तुलनामा १२ दशमलव ३ प्रतिशत कम विवाह दर्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।            जापानमा सन् २०२० मा ५ लाख २५ हजार ४९० ओटा विवाद दर्ता भएको छ । जापानको अहिलेको विवाह र जन्मदर विश्वकै थोरै मध्येमा पर्ने बताइएको छ ।            सन् २०१८ मा गरिएको जनगणना अनुसार जापानको कुल जनसंख्या १२ करोड ४० लाख रहेको छ । रासस/ एएनआई

छोरीको जन्मदर 'घट्दो', सामाजिक संरचना जोखिममा पर्ने चिन्ता

केही अस्पतालहरूको तथ्याङ्कले नेपालमा पछिल्लो समय छोरी जन्मिने क्रम क्रमश: घट्दै गएको देखाएको छ। यही अवस्था रहेमा सामाजिक संरचना जोखिममा पार्ने विज्ञहरूको चिन्ता छ।