काठमाडौँ । मानव अधिकार आयोगकी पूर्व सदस्य तथा अधिवक्ता मोहना अन्सारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई एक दिन पनि पदमा बस्ने अधिकार नभएको बताएकी छिन् । आज (मंगलबार) प्रधानन्यायाधीश जबराविरुद्ध विरोध प्रदर्शन गरिरहेको नेपाल बार एसोसिएसनको सर्वोच्च अदालतमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अन्सारीले भ्रष्टाचारको आरोप लाग्दा पनि पदमा बसिरहनु विडम्बना भएको बताइन् । अन्सारीले भनिन्, प्रधानन्यायाधीश चोलेन्द्र […]