डा केसी र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा वार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले डा गोविन्द केसीबीच बालुवाटारमा वार्ता गरेका छन्।चिकित्सा शिक्षा सुधारका अभियन्ता डा केसी र प्रधानमन्त्री देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।भेटवार्तामा डा केसीले यही पुस ११ गते राखेका सातबुँदे मागबारे छलफल भएको वार्तामा सहभागी डा केसीका सहयोगी प्रितम सुवेदीले बताए।वार्तामा सुवेदीसहित मोहना अन्सारी, डा विष्णु पोखरेल र अधिवक्ता ओमप्रकाश अर्याल पनि सहभागी थिए। अघिल्लो पटकको भेटमा प्रधानमन्त्री देउवाले डा केस

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज (शनिबार) भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीद्वयबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको हो । हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच वान टू वान वार्ता हुँदैछ । त्यसपछि आजै दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता तथा विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको बताइएको छ […]

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता

काठमाडौं : भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।  नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच ‘वान टू वान’ वार्ता भएको हो। भेटवार्तापछि प्रधानमन्त्रीद्वले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म सञ्चालन हुने रेल सेवाको उद्घाटन गर्दैछन्। कार्यसूचीअनुसार वार्तापछि दुवै प्रधानमन्त्रीले चार वटा परियोजना उद्घाटन गर्ने र संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहे

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीद्वयबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको हो ।  हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच वान टू वान वार्ता हुँदैछ ।त्यसपछि ११ः४५ देखि १२ः१५ सम्म दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुँदैछ भने १२ः१५ देखि १२ः३० बजेसम्म विभिन्न सम्झौतामा हस्ताक्षर हुँदैछ । सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवाको सम्मानमा दिवा भोजको

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीचको वार्ता निष्कर्षबिना सकियो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको वार्ता टुङ्गोमा नपुगि सकिएको छ । शुक्रबार अध्यक्ष ओली निवास बालकोटमा भएको भेटवार्तामा एमसीसी अनुमोदन गर्ने प्रस्ताव प्रधानमन्त्री देउवाले राख्नुभएको हो । एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई निस्कासन गरिएको सूचना टाँस गर्नुपर्ने पूरानै अडान दोहोर्‍याएको छ । बैठकमा कांग्रेसको […]

ग्लास्गोमा प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) बीच दुई नेताबीच साइडलाइनमा दुई पक्षीय वार्ता भएको हाे ।  भेटमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्कर, परराष्ट्र सचिव भरतराज पौड्याललगायत रहेका थिए ।प्रधानमन्त्री देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो । आजै प्रधानमन्त्री देउव

मन्त्रालय भागबण्डाबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच निर्णायक वार्ता सुरु

काठमाडौं, १८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ । सरकारलाई पूर्णता दिने विषयमा देउवा र दाहालबीच निर्णायक वार्ता सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा मन्त्रालयको भागबण्डाबारे सहमति हुने भएको हो । मन्त्रालय भागबण्डाबारे सहमति हुन नसक्दा अहिलेसम्म सरकारले पूर्णता नपाएको […]

प्रधानमन्त्री देउवा र डा केसीबीच सहमति, केसीले स्थगित गरे अनसन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र डा गोविन्द केसीबीच सहमति भएको छ। प्रधानमन्त्री देउवा र डा केसीबीच आज भएको वार्तामा सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सहमति भएसँगै डा केसीले अनसन स्थगित गरेका छन्। डा केसीले सरकारलाई दिएको अल्टिमेटम सकिन २ दिन बाँकी छँदा प्रधानमन्त्री देउवाले उनीसँग आज वार्ता गरेका…

प्रधानमन्त्री देउवा र अमेरिकी विदेश मन्त्रीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिनकेनबीच मंगलबार टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयले टेलिफोन वार्ताको क्रममा देउवा र ब्लिनकेनबीच विकास साझेदारी, जलवायु परिवर्तन र  कोरोना महामारीको सन्दर्भमा पारस्परिक चासोको विषयमा छलफल भएको जनाएको छ । प्रधानमन्त्री देउवाले विदेशमन्त्रीसँग कुराकानी भएको ट्वीटरमार्फत जनाएका छन् ।   विदेशमन्त्रीसँग दुई पक्षीय सम्बन्धका साथै दुई देशका जनताको हितका सवालमा सहकार्य गर्ने विषयमा छलफल भएको उनको भनाइ छ । लामो समयदेखि अमेरिकी परियोजना एमसी...

प्रचण्ड भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटारस्थित प्रचण्ड निवास पुगेका छन्। बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेको प्रचण्डको सचिवालयले जनाएको छ। हाल दुई नेताहरुबीच वार्ता चलिरहेको जनाइएको छ। आजै बिहान माओवादी अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए।