यूएनडीपीको निष्कर्ष : धनीका कारण गरिब देश झनै पछाडि परे

यूएनडीपीका अनुसार असमान विकासको गतिले सबैभन्दा गरिबलाई झन् पछाडि धकेल्दै असमानता र राजनीतिक ध्रुवीकरण विश्वव्यापी स्तरमै बढ्दै गइरहेको छ ।

सम्बन्धित सामग्री

देश आन्दोलनको मुडमा रहेको राप्रपाको निष्कर्ष, फागुनदेखि सडकमा उत्रिने

३ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देश आन्दोलनको मुडमा देखिएको निष्कर्ष निकालेको छ । राजसंस्था र वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनःस्थापना तथा प्रदेश खारेजीको माग राखेर बृहत् आन्दोलन गर्ने निर्णय गरेको छ । तीन दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले पुस र माघमा तयारी गरेर फागुनमा मेची महाकाली एकता यात्रा र […]

अब यो देश युवाले हाँक्छन् : रबि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अब देश युवाले हाँक्ने बताएका छन् ।  सामाजिक सञ्जालमा लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्ताे बताएका हुन् ।  व्यवस्था बदलिए पनि अवस्था नबदलिएको उनको टिप्पणी छ।  उनले भनेका छन्,-‘सोच्छु ,ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन ? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन?,’  लामिछानेको निष्कर्ष […]

नेपालमा ‘बर्बोन कफी’को बाहुल्य

नेपालमा रहेका कफीका जातहरूको बारेमा गरिएको ‘कफी जिनोटाइप डिएनए सिक्वेन्सिङ अध्ययन प्रतिवेदनले नेपाल बर्बोन कफीको देश भएको निष्कर्ष निकालेको छ।...

एकीकृत समाजवादीको निष्कर्ष : गठबन्धन दलसँगको सहकार्य निरन्तर

नेकपा (एकीकृत समाजवादी)ले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने निष्कर्ष निकालेको छ । समाजवादीको आज बसेको बैठकले निर्वाचन नतिजापछिको राजनीतिक घटनाक्रमको विकास सँगसँगै आगामी रणनीति गर्ने निर्णय गरेको बैठकपछि अध्यक्ष माधवकुमार नेपालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय राजनीतिको आगामी बाटो बारेमा गम्भीर चिन्तन मनन ग¥यौँ । देश कतै दक्षिणपन्थी दिशातर्फ जान लागेको […]

विवेकशीलद्वारा रविन्द्र मिश्रको 'विचारभन्दा माथि देश' खारेज

विवेकशील साझा पार्टीले विवादस्पद दस्तावेज विचार भन्दा माथीू देश खारेज गरेको छ।   शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले आशावादी राजनीतिक मिशन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरिएको...

पूर्वअध्यक्ष मिश्रका पालामा ल्याएको ‘विचारभन्दा माथि देश’ सिद्धान्त खारेज

काठमाडौं । विवेकशील साझा पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले ‘विचारभन्दा माथि देश’को सिद्धान्त खारेज गरेको छ । बैठकले पार्टीले पूर्वअध्यक्ष रवीन्द्र मिश्रका पालामा ल्याएको सिद्धान्त खारेज गरेको हो । बैठकले उक्त सिद्धान्तलाई विवादास्पद र घातक दस्तावेज भएकाे निष्कर्ष निकालेको छ । बैठकले उक्त सिद्धान्त प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरेको पार्टी […]

विवादास्पद बनेपछि 'विचारभन्दा माथि देश' दस्तावेज खारेज

काठमाडौं :  विवेकशील साझा पार्टीले विवादास्पद र घातक दस्तावेज 'विचार भन्दा माथी' देश खारेज गरेको छ। शुक्रवार वसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति शुरु भएको र त्यसले  पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिसन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए। बैठकले सो दस्तावेज सार्वजनिक गरेपछि उक्त विचारसँग असहमत पार्टीक

रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ पुस्तकका रूपमा आउँदै

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रको पुस्तक ‘विचारभन्दा माथि देश’ प्रकाशन हुने भएको छ । पुस्तक छिट्टै बजारमा उपलब्ध हुने प्रकाशक फाइन प्रिन्टले जनाएको छ । ‘विचारभन्दा माथि देश’मा मिश्रले गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका छन् । उनले ढिलो नगरीकन नेपालमा संवैधानिक राजसंस्था पुनःस्

देश श्रीलंकाको दिशामा जान लागेको निष्कर्ष निकाल्दै शेखर समूहले देख्यो ‘विद्रोह’

काठमाडौं, १६ असार । नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले देश श्रीलंकाको दिशामा जान लागेको निष्कर्ष निकालेको छ । आज अनुपम फुडल्यान्ड वत्तीसपुतलीमा आयोजना गरेको आफू पक्षीय भेलाले त्यस्तो निष्कर्ष निकालेको काँग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले बताए । ‘देश ६ महिनापछि श्रीलंकाको दिशामा जानसक्ने देखिएको छ, हामीले यस्तो खतरा देखिसकेका छौं,’ बैठकपछि रिपोर्टर्स नेपालसँग […]