रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ पुस्तक आउँदै, संवैधानिक राजसंस्था पुनः स्थापनाको पक्षमा

काठमाडौँ- रवीन्द्र मिश्रको पाँचौँ पुस्तक ‘विचारभन्दा माथि देश’ प्रकाशन हुने भएको छ। ‘विचारभन्दा माथि देश’ मा मिश्रले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जस्ता विषय नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण घातक भएको निष्कर्ष निकालेका छन्। उनले नेपालमा संवैधानिक राजसंस्था पुनः स्थापना तथा संघीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’ मा रूपान्तरण गर्नुपर्ने बताएका छन्। उनी भन्छन्, […]

सम्बन्धित सामग्री

संवैधानिक राजसंस्थाको पक्षमा खुले रवीन्द्र मिश्र

३ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र संवैधानिक राजसंस्थाको पक्षमा खुलेका छन् । मिश्रले ‘विचारभन्दा माथि देश’ नामक नयाँ पुस्तक लेखेका छन्, जसमा नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । संघीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’ बनाउनुपर्ने उनको प्रस्ताव छ । मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष रहेका बेला २२ साउन […]