विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रको पुस्तक ‘विचारभन्दा माथि देश’ प्रकाशन हुने भएको छ । पुस्तक छिट्टै बजारमा उपलब्ध हुने प्रकाशक फाइन प्रिन्टले जनाएको छ । ‘विचारभन्दा माथि देश’मा मिश्रले गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका छन् । उनले ढिलो नगरीकन नेपालमा संवैधानिक राजसंस्था पुनःस्