मुलुक र अर्थतन्त्रका सन्दर्भमा राजनीतिकरण नगरौं : अर्थमन्त्री

३ कात्तिक, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचनको पूर्वसन्ध्यामा मुलुक र अर्थतन्त्रका सन्दर्भमा कसैले पनि राजनीतिकरण नगर्न आग्रह गरेको छन् । उनले बजेटले लिएको मुख्य लक्ष्य आन्तरिक उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्न वित्तीय क्षेत्रको कर्जा त्यसतर्फ केन्द्रित हुनुपर्नेमा रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । अर्थमन्त्री शर्माले बिहीबार मुलुकको आर्थिक अवस्था, बैंकको व्याजदर र […]

सम्बन्धित सामग्री

“कांग्रेसले गृह मन्त्रालय छाडेर अर्थ लिन लागेको हो ?”

काठमाडौं, २३ असार । नेपाली कांग्रेसका नेता नैनसिंह महरले संसदीय छानबिन समितिको रिपोर्ट नआईकन नयाँ अर्थमन्त्री नआउने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महरले भने, “धेरै ढिलो भए पनि मुलुक निकासको बाटोमा गएको छ । बजेटको निर्माण प्रक्रियामा बाहिरको मानिसको प्रवेश भएको आरोप […]

अराजक अर्थमन्त्री, लाचार प्रधानमन्त्री

मुलुक आर्थिक संकटको बाटोतिर तीब्र रफ्तारमा गइरहँदा त्यसका चालक अर्थात् अर्थमन्त्री जनार्दन शर्माका गतिविधि लोकतन्त्रका लागि एउटा लज्जाको विषय बनेको छ। पछिल्लो समय अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ‘डिलिट’ प्रकरणका कारण राजनीतिको केन्द्रमा रहेका छन् शर्मा। प्रधानमन्त्री शेरबहादुर देउवाको राज्य संयन्त्रलाई चिनाउने एउटा बलियो बिम्व पनि हुन् उनी। अर्थ मन्त्रालयबाट भिडियो…

उद्योगीसँगको भेटमा अर्थमन्त्रीले भने : व्यवसायीलाई अप्ठ्यारो पार्ने नियत छैन

२७ जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले व्यवसायीलाई अफ्ठ्यारो पार्ने नियत नभएको बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा पूर्वका उद्योगी, व्यवसायीसँगकाे भेटमा उनले यस्तो बताएका हुन् । अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुक भित्रै औद्योगिकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताए । ‘बजेटमार्फत हाम्रो उदेश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न […]

मुलुक आत्मनिर्भर नभएसम्म ऋण लिनैपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजस्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताएको छ।शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै यस्तो बताएका हुन्।उनले सरकारले मुलुकलाई सन् २०२६ सम्म कम विकशितबाट विकासोन्मुखमा स्तरोन्नति गर्ने लक्ष्य राखेकाले त्यसको लागि अबौं लगानी गर्नुपर्ने भएको बताए। मन्त्री शर्माले मुलुकको स्तरोन्नति गर्नका लागि अहिले बजेटमा छुट्याएको  पुँजीगत तथा समग्र ख

मुलुक आत्मनिर्भर नभएसम्म ऋण लिनुपर्ने बाध्यता : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजश्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन्। शुक्रबार प्रतितिनिधिसभाअन्तर्गतको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथिको छलफलमा उनले यस्तो बताएका...

मुलुक आत्मनिर्भर नभएसम्म ऋण लिनुपर्ने अवस्था छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजश्व वृद्धि गरेर मुलुक आत्मनिर्भर नभएसम्म आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने अवस्था रहने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै उनले सन् २०२६ सम्म विकसित मुलुक बनाउने सरकारको लक्ष्य पूरा गर्न पनि ऋण लिनु पर्ने आवश्यकता रहेको बताए ।

ऋण लिएर २०२६ सम्म स्तर उन्नति गर्ने लक्ष्य राखेका छाैँ : अर्थमन्त्री शर्मा

काठमाडाैँ- अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजस्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन्। शुक्रबार प्रतितिनिधि सभा अन्तरर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। अर्थमन्त्री शर्माले सरकारले मुलुकलाई सन् २०२६ सम्म कम विकसितबाट विकासोन्मुखमा स्तराेन्नति गर्ने लक्ष्य राखेकाले त्यसको लागि अर्बाैँ […]

आत्मनिर्भर नभएसम्म ऋण लिनुपर्ने अवस्था छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजश्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताउनुभएको छ । शुक्रबार प्रतितिनिधि सभा अन्तरर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै यस्तो बताउनु भएको हो । उहाँले सरकारले मुलुकलाई सन् २०२६ सम्म कम विकशितबाट विकासोन्मुखमा स्तरोन्नती गर्ने लक्ष्य राखेकाले त्यसको […]

आत्मनिर्भर नभएसम्म ऋण लिनुपर्ने अवस्था छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजश्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन् । शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले सरकारले मुलुकलाई सन् २०२६ सम्म कम विकसितबाट विकासोन्मुखमा स्तरोन्नती गर्ने लक्ष्य राखेकाले त्यसका लागि अरबौं लगानी गर्नुपर्ने भएको बताए । मन्त्री शर्माले मुलुकको स्तरोन्नती गर्नका लागि अहिले बजेटमा छुट्याएको पुँ

विभिन्न मन्त्रालयबाट उपप्रधानमन्त्री विष्णु पौडेलको बिदाइ

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । अर्थ मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा  सिँचाई मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टाछुट्टै बिदाइ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले जिम्मेवारीमा रहँदा सबैको साथ र सहयोगमा मुलुक र जनताका पक्षमा कैयौं दूरगामी काम गर्न सकेको बताए ।   उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले आफूलाई जस्तै अब आउने मन्त्रीहरूलाई पनि साथ र सहयोग गर्न कर्मचारीलाई आग्रह गरेका छन् ।