अराजक अर्थमन्त्री, लाचार प्रधानमन्त्री

मुलुक आर्थिक संकटको बाटोतिर तीब्र रफ्तारमा गइरहँदा त्यसका चालक अर्थात् अर्थमन्त्री जनार्दन शर्माका गतिविधि लोकतन्त्रका लागि एउटा लज्जाको विषय बनेको छ। पछिल्लो समय अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ‘डिलिट’ प्रकरणका कारण राजनीतिको केन्द्रमा रहेका छन् शर्मा। प्रधानमन्त्री शेरबहादुर देउवाको राज्य संयन्त्रलाई चिनाउने एउटा बलियो बिम्व पनि हुन् उनी। अर्थ मन्त्रालयबाट भिडियो…

सम्बन्धित सामग्री

अराजक प्रवृतिलाई नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको होः माओवादी नेता दाहाल

काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सदस्य नारायण दाहालले अराजक प्रवृति नियन्त्रण गर्न संसद्, सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार आसपासका फुटपाथमा हिँड्न रोक लगाइएको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारको मनसाय नागरिकलाई दुःख दिने नरहेको बताएका हुन् । […]

प्रधानमन्त्रीले अराजक बोल्न मिल्दैन : काँग्रेस नेता कोइराला

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक विचार प्रधानमन्त्री दाहालले बोल्न नहुने उनको भनाइ थियो। पार्टी निकट कर्मचारीहरूको संगठन नेपाल निजामती कर्मचारी युनियनले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री दाहाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका अराजक अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए। उनले प्

अनुशासनहीन र अराजक काम गर्ने नेता केपीजी नै हो : भीम रावल

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) बाट निश्काषित नेता डा. भीम बहादुर रावलले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेताको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीले आजको एक कार्यक्रममा पार्टी अनुशासनही र अराजक भएको भनेको कुरा उल्लेख गर्दै यस्तो टिप्पणी गरेका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले […]

माधव नेपाल समूहले अराजक हर्कत गरेको छ, कारबाही हुन्छ : ओली

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका पछि लाग्नेले कर्णालीमा फ्लोर क्रस गरेर अराजक हर्कत गरेको आरोप लगाएका छन्। बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलीले भने, 'माधव नेपालले नेपालमा पहिलोपटक अलोकतान्त्रिक र अराजक हर्कत गरेका छन्। त्यो अपराधको क्षमा हुदैन। कारवाही हुन्छ।' माधव नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पाउमा एमाले पार्टी चढाउने खोजेको आरोप समेत लगाए। गैर कम्युनिष्टहरूको नेतृत्वमा सरकार बनाउन माधव समूहल

सभामुख अराजक र अनैतिक गतिविधिमा लागे : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै अराजक र अनैतिक गतिविधिमा लागेको आरोप लगाएका छन्। सर्वदलीय बैठकमा प्रधानमन्त्रीले ओलीले भने, “सभामुख अग्नि सापकोटा अराजक र अनैतिक गतिविधिमा लागेका छन्, संसदबाट कुनै पनि काम हुन नदिई सरकारलाई असहयोग गरे।”बैठकमा सहभागी राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सभामुखको भूमिकामाथि प्रधानमन्त्रीले चर्को असन्तुष्टि व्यक्त गरेको बताए।

‘संसदले जे काम गर्नुपर्ने हो त्यो भएन, सभामुखले अराजक र अनैतिक काम गरिरहेका छन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले सरकारलाई सहयोग नगरेको आरोप लगाएका छन् । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा ओलीले सभामुख अग्नि सापकोटाले अराजक काम गरिरहेको आरोप लगाए । ‘संसदमा सभामुखले काम गर्न दिएनन्, संसदले जे काम गर्नुपर्ने हो त्यो गरेन भनेर प्रधानमन्त्रीज्यूले गुनासो गर्नुभयो,’ बैठकको बीचमै बाहिरिएका राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले भने, ‘संसदमा सभामुखले अराजक र अनैतिक काम गरिरहेका छन् भनेर उहाँले राख्नुभयो ।’ अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम...

‘नेकपा भित्रको कलहको मुख्य कारण ओलीको अराजक कार्यशैली’

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पूर्वनेकपा भित्रको अन्तरविरोध र कलहको मुख्य कारण प्रधानमन्त्री केपी शर्मा ओलीको अराजक र व्यक्तिवादी कार्यशैली भएको ठहर गरेको छ । राजमोले सोमबार वक्तव्य प्रकाशित गरी नेकपाको वैधानिकता समाप्त भएसँगै थप अन्योलको वातावरण सिर्जना भएको जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले प्रेसित गर्नुभएको वक्तव्यमा अहिलेको जटिल समस्या र अन्यौलताको स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर समस्यामा निकास दिन माग गर्नुभएको छ । त्यसको साथै नेकपाको एकीकरण भएर वा त्यसका २ घटकबीचमा कार्यगत एकता गरेर सरकारको गठन गर्न उपयुक्त हुने केसीको सुझाव छ । वक्तव्यमा भनिएको छ, नेकपाको नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ । सर्वोच्च अदालतको त्यो फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संगठनात्मक एकता भई निर्माण भएको नेकपा (नेकपा) को वैधानिकता समाप्त भएको छ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक, अप्रजातान्त्रिक र प्रतिगामी तरिकाले संसदको विघटन गरेर देशमा एक प्रकारको राजनीतिक अस्थिरता, अन्यौल र प्रतिगामी खतरा उत्पन्न भएको थियो । त्यस विषयमा सर्वोच्च अदालतले दिएको निर्णयले संसदको पुनस्र्थापना भएको थियो । त्यो सकारात्मक कुरा थियो । अहिले नेकपाको वैधानिकता समाप्त भएको स्थितिमा संसदमा कुनै पनि पार्टीको बहुमत रहेन । त्यो स्थितिमा झन राजनीतिक र कानूनी जटिल समस्या, अस्थिरता र अन्यौलता बढेको छ । संसदको विघटन र नेकपा भित्रको अन्तरविरोध वा कलहको मुख्य कारण केपी ओलीको व्यक्तिवादी, अराजक कार्यशैली नै बढी जिम्मेवार थियो । अहिले पनि उनी नै बढी जिम्मेवार छन् । यसप्रकारको जटिल समस्या र अन्यौलताको स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर यो समस्यामा निकाश दिनु पर्दछ । त्यसको साथै नेकपाको एकीकरण भएर वा त्यसका २ घटक बीचमा कार्यगत एकता गरेर सरकारको गठन गर्नु नै उपयुक्त विकल्प हो । त्यसको लागि त्यसका नेता तथा कार्यकर्ताहरु बढी जिम्मेवार बन्नु पर्छ । यसप्रकारको हाम्रो विचारको मुख्य उद्देश्य नेकपाको विभाजन वा त्यसको सरकारको विघटनले गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता आदिमाथि गम्भीर खतरा पैदा हुन्छ भन्ने हो । ...