लियोनल मेस्सी सहित बार्सिलोनाका खेलाडीहरुले आफ्नो तलबको ७० प्रतिशत कटौती गर्ने भएका छन्। मुस्किलको अवस्थामा अन्य कर्मचारीलाई तलब मिलिरहोस भन्नका लागि यो निर्णय गरेको बताइएको छ। मेस्सीले सोमबार इन्टाग्राममा एउटा पोस्ट गर्दै आफूहरुले ७० प्रतिशत तलब कटौती गर्ने बताएका हुन्। स्पेनका अरु क्लबले पनि खेलाडीको तलबमा अस्थायी रुपमा कटौती