https://www.onlinekhabar.com/2020/04/850669

काठमाडौं । स्पानिस क्लब एट्लेटिको मड्रिडले खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने भएको छ । यसअघि नै अर्को स्पानिस क्लब बार्सिलोनाले खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने निर्णय गरिसकेको छ । एट्लेटिकोले आफ्नो क्लबको ४ सय …