मेस्सीलाई ‘मनपर्ने’ चे ग्वोभारा : यस्ता छन् यी दुई विश्व व्यक्तित्व जोड्ने प्रसङ्गहरू
आफूले पाउने ७० प्रतिशत तलब कटाएर तलब नहुने कर्मचारीहरूलाई दिन त्याग गरेकोले मेस्सीको त्यस्तो प्रशंसा भएको थियो । विश्वका मजदुरहरूका चर्चित कम्युनिस्ट नेता चे ग्वेभारा जस्तै काम गरेको भन्दै त्यस्तो हेडलाइन आएको थियो ।
काठमाडौँ – आज २१ डिसेम्बर। विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्त्वपूर्ण घटनाः प्यालेस्टनाइनद्वारा बेथलहेम नियन्त्रणमा सन् १९९५ को २१ डिसेम्बरमा इजरायली सेनाले बेथलहेमलाई नियन्त्रणमा लिएको थियो। वेस्ट बैंक र गाजा स्ट्रिपमा सन् १९९५ को सेप्टेम्बरमा गरिएको अन्तरिम सम्झौताबमोजिम इजरायल सेना वेथलहेम सहरबाट फर्किएको थियो। […]
काठमाडौँ – आज १८ डिसेम्बर, २०२२। विश्व इतिहासमा सदा झैँ आज पनि सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही घटनाक्रम : राष्ट्रपति बन्ने पहिलो विपक्षी नेता सन् १९९७ मा दक्षिण कोरियाको राष्ट्रपतिमा किम डे–जुङ विजयी भएर इतिहास रचेका थिए। उनी राष्ट्रपति बन्ने पहिलो विपक्षी नेता हुन्। न्यु जर्सी तेस्रो राज्य […]
आज ५ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही स्मरणीय घटनाक्रम –सन् १९७७ मा इजिप्टले सम्पूर्ण अरब देशहरुसँग आफ्नो सम्बन्ध तोडेको घोषणा गरेको थियो । तत्कालिन राष्ट्रपति अनवर अल सदतले सिरिया, लिबिया, अल्जेरिया र दक्षिण यमनसँगको सम्बन्ध तोडेको घोषणा गरेका थिए । ती देशहरुको इजिप्टप्रतिको एक्यबद्धताविरुद्ध तथा प्यालेस्टाइन स्वतन्त्र संगठनले त्रिपोली घोषणापत्रमा हस्तक्षर गरेपछि अनवरले सम्बन्ध तोडेका थिए । सो घोषणापछि अनवरले इजरायलको भ्रमण गरेका थिए । –सन् १९३६ मा क्रिगिज
आज ५ डिसेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही स्मरणीय घटनाक्रम -सन् १९७७ मा इजिप्टले सम्पूर्ण अरब देशहरुसँग आफ्नो सम्बन्ध तोडेको घोषणा गरेको थियो। तत्कालीन राष्ट्रपति अनवर अल सदतले सिरिया, लिबिया, अल्जेरिया र दक्षिण यमनसँगको सम्बन्ध तोडेको घोषणा गरेका थिए। ती देशहरुको इजिप्टप्रतिको एक्यबद्धताविरुद्ध तथा प्यालेस्टाइन स्वतन्त्र संगठनले त्रिपोली घोषणापत्रमा हस्तक्षर गरेपछि अनवरले सम्बन्ध […]
सरकारले करिब एक दर्जन निर्णय र नियुक्ति गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूको विदेश भ्रमण र सहुलियत ऋण लिने स्वकृत गरेको हो । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर) सहुलियत ऋण लिने भएको बताए ।यस्ता छन् मन्त्रिपरिषद् निर्णय–राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायव महानिरीक्षकमा हुत्तराज थाप बढुवा नियुक्ति–महालेखापरीक्षण टंकमणि शर्मा दं
काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १७ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले डिजिटल नेपाल एक्सलरेसन परियोजनाका लागि १७ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरिएको जानकारी दिए । बैठकले भदौ २४ […]
The post यस्ता छन् मन्त्रिपरिषदका १२ निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौं, १८ माघ । मन्त्रिपरिषद्ले विश्व बैंकको १८ अर्ब सहुलियतपूर्ण ऋण सहायता लिन वा अन्तिम रुप दिनको लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् । त्यस्तै, तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाईनको लागि जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक […]
संसारका कतिपय मानिसहरु यस्ता हुन्छन् जो आफ्नो विशेष क्षमता तथा कार्यका कारण विश्व कीर्तिमान राख्न सफल हुन्छन् । यस्तै एउटा अनौठो कीर्तिमान एकजना महिलाले राखेकी छिन् । उनले सबैभन्दा ठूलो मुख बनाएर गिनिज बुकमा नाम लेखाएकी हुन् । अमेरिकाकी ३१ वर्षिया सामन्था रेम्सडेलले आफ्नो मुख खोलेर सबैभन्दा ठूलो भ्वाङ बनाइन् । सामन्थाले आफ्नो मुख आँ… […]
संसारमा केही यस्ता विश्व रेकर्ड बन्दछन्जु, न निकै अविश्वसनीय तथा रोचक पनि हुन्छन् । एकजना व्यक्तिले आफ्नी पत्नीलाई प्लास्टिकमा बेरेरसमेत विश्व कीर्तिमान कायम गरेका छन् । अमेरिकाको इडाहोमा बस्ने डेभिड रश नामका ती व्यत्तिले १ मिनेट २.४४ सेकेण्डमै आफ्नी पत्नीलाई पोलिथिनभित्र लपेटेर गिनज बुकमा नाम लेखाएका हुन् । विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षालाई बढावा […]
१९ जेठ, काठमाडौं । चीनको अर्को एक कोरोनाविरुद्धको खोपलाई पनि आपतकालीन प्रयोग गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अनुमति दिएको छ । चिनियाँ सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्यूएचओले अनुमति दिएको हो । यसअघि चीनकै सिनोफार्म खोपलाई पनि डब्ल्यूएचओले अनुमति दिएको थियो । यस्ता छन् विशेषता डब्ल्यूएचओबाट अनुमति पाएको चीनको सिनोभ्याक कम्पनीको खोप १८ वर्ष माथिकालाई लगाउन मिल्ने […]