राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित घोषणा पत्रमा सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको छ । आजै सार्वजनिक गर्ने तयारी गरिएको घोषणापत्रमा राप्रपाले यस्तो प्रतिबद्धता जनाएको स्रोतको भनाइ छ ।विगतको सत्ता केन्द्रित राजनीतिका कारण प्राप्त तितो अनुभवबाट शिक्षा लिँदै राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको स्रोत बताउँछ । ‘राप्रपा सत्तामा भन्दा सिद्धान्तमा विश्वास गर्छ,’ घोषणापत्रमा उल्लेखित विवरण उदृत गर्दै स्रोतले
५ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले आआफ्नो पालिकामा शिक्षा र आधारभूत स्वास्थ्य सेवा सुलभ गराउन प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीले काठमाडौंमा आयोजना गरेको दुई दिने प्रशिक्षणपछि बिहीबार जारी गरिएको १५ बुँदे प्रतिवद्धता पत्रमा समाजवाद निर्माणको अनिवार्य सर्तका रुपमा शिक्षा र स्वाथ्यलाई सुलभ बनाउने प्रतिबद्धता जनाएका हुन् । ‘हामी आ—आफ्नो कार्यक्षेत्रमा शिक्षा […]
लमजुङ । दोर्दी गाउँपालिकाका सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्न तथा उपभोक्ताका लागि निःशुल्क विद्युत् सेवा दिने प्रतिबद्धता जनाएको छ । गठबन्धनले स्थानीय तह निर्वाचन–२०७९ का लागि सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा यस्तो उल्लेख गरेको हो । शिक्षा क्षेत्रमा गाउँपालिकाका सामुदायिक विद्यालयमध्ये […]
सरकारले नीति तथा कार्यक्रममा समावेश गरेका र शिक्षा मन्त्रालयले समेत प्राथमिकतामा राखेकै अधिकांश कार्यक्रमलाई दलहरूले घोषणापत्रमा दोहोर्याएका छन्
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी तयार गरेको घोषणापत्रमा प्रमुख...
प्रधानमन्त्री शेरबहादुर देउवाले डा गोविन्द केसीको माग तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार डा केसीसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले सात बुँदे माग तत्काल सम्बोधन गर्ने ९ बुँदे प्रतिबद्धता व्यक्त गरेका हुन् । डा केसीका शिक्षा र स्वास्थ्य सम्बन्धी, बीपी प्रतिष्ठान सम्बन्धी, चोलेन्द्र प्रकरण र निर्मला कुर्मीको न्यायका लागी आन्दोलनरत अधिकारकर्मीको माग लगायतका सात बुँदा रहेका छन् । देउवाले बीपी प्रतिष्ठानको समस्या एक दुई दिनमा सल्ट्याइ निकास दिन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार ललितपुरमा मुस्लिम आयोगले तयार पारेको ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रुपान्तरण’ अध्ययन प्रतिवेदन...
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितामा संलग्नमाथि कारवाही कारवाही गर्ने प्रतिबद्धता जनाए ।संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा उनले सिनेट बैठक बोलाएर छानवीन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले सिनेटको बैठक नबसी दोषीमाथि कारबाही गर्ने अवस्था नभएकाले सरकारले छिट्टैै […]
प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा देखिएको अन्योल हटाउन तयारीका साथ काम प्रारम्भ गरिने बताएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको नियुक्ति भएलगत्तै शैक्षिक क्षेत्रका समस्या समाधान गर्ने हिसाबबाट सरकारले काम थाल्ने प्रतिबद्धता उनले जनाएका छन् ।
नेपाल शिक्षक सङ्घको प्रतिनिधिमण्डलको ज्ञापनपत्र आइतबार बुझ्नुहुँदै प्रधानमन्त्री देउवाले आफ्नो तर्फबाट शैक्षिक क्षेत्रका समस्या समाधानका लागि सक्दो पहल गर्ने बताए ।
नेपाल शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र पौडेलले प्रधानमन्त्रीसमक्ष आफूहरूले विभिन्न माग राखेकोमा त्यसप्...