५ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले आआफ्नो पालिकामा शिक्षा र आधारभूत स्वास्थ्य सेवा सुलभ गराउन प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीले काठमाडौंमा आयोजना गरेको दुई दिने प्रशिक्षणपछि बिहीबार जारी गरिएको १५ बुँदे प्रतिवद्धता पत्रमा समाजवाद निर्माणको अनिवार्य सर्तका रुपमा शिक्षा र स्वाथ्यलाई सुलभ बनाउने प्रतिबद्धता जनाएका हुन् । ‘हामी आ—आफ्नो कार्यक्षेत्रमा शिक्षा […]