जनकपुरधाम – जनकपुरधाम उपमहानगर मेयरका स्वतन्त्र उम्मेदवार जानकीराम साहले ११बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, सुरक्षा, सरसफाइ, स्वरोजगार, खेलकुद, संस्कृति र पर्यटन, सुशासन, सेवामुखी नगर, पर्यावरण र हरित क्रान्ति तथा स्वरोजगारलाई आफ्नो प्रतिबद्धता पत्रमा समेटेका हुन्। साहले जनकपुरधामको शिक्षामा रामस्वरुप र रामसागरले दिएको योगदानलाई कदर गर्दै गुणस्तरीय शिक्षाका लागि नगरमा रहेको सरस्वती, […]