पार्टीलाई एकताबद्ध पार्न देउवालाई निधिको सुझाव

काठमाडौँ। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीलाई एकताबद्ध पार्न सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन्। बिहीबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै निधिले पार्टीभित्र एकता कायम गर्न सभापतिलाई सुझाव दिएका हुन्।

सम्बन्धित सामग्री

पार्टीमा नेताहरूबीच कुनै खटपट छैन : अध्यक्ष नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गर्नुभएको छ । आइतवार ललितपुरको बालकुमारीमा आयोजित पार्टी केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकको समापन गर्दै अध्यक्ष नेपालले यस्तो दाबी गर्नुभएको हो । उहाँले पार्टीका नेता मुकुन्द न्यौपानेले पनि पार्टीलाई एकताबद्ध बनाउनका लागि र सुदृढ बनाएर लैजानका लागि सुझाव दिएको विषयलाई फरक मत भनेर सञ्चारमाध्यममा आएको भन्दै असन्तुष्टिसमेत व्यक्त गर्नुभयो । पार्टीमा मतभेद नरहेको र नेताहरूबीच पनि कुनै खटपट नभएको उहा...

देउवालाई निधिको सुझाव : पार्टीलाई एकताबद्ध गर्नुस्

३० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र पनि एकता कायम गर्न सभापतिलाई सुझाव दिएका छन् । बिहीबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावका लागि पाँचदलसँग तालमेलसँगै पार्टीभित्र पनि एकता चाहिने बताए । ‘१४औं महाधिवेशन म आफू पनि सभापतिको उम्मेवार थिएँ । शेखर जी हुनुहुन्थ्यो, प्रकाशमान जी हुनुहुन्थ्यो,’ उनले भने, ‘रामचन्द्र […]

कमजोरीको समीक्षा गरौं, उल्टो बाटो हिँडे झन् पराजय हुन सक्छ : रावल

‍नेकपा (एमाले) का सांसद भीम रावलले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्न नेतृत्वलाई आग्रह गरेका छन् । उनी पक्षका नेता घनश्याम भुसाललाई कारबाहीका लागि एमाले अनुशासन आयोगले सिफारिस गरेको अवस्थामा रावलले नेतृत्वलाई उल्टो बाटो नहिँड्न पनि सुझाव दिएका छन् ।

पार्टीलाई एकताबद्ध बनाउन पौडेलको सुझाव

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् ।पार्टीको १४औँ महाधिवेशनबाट नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग बिहीबार भएको भेटमा उनले पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचन जित्नुपर्ने बताएका हुन् ।नवनिर्वाचित उपसभापति गुरुङलाई बधाई दिँदै वरिष्ठ नेता पौडेलले पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिएका थिए । नेता पौडेलले आफू र […]

पार्टीलाई एकताबद्ध बनाउन वरिष्ठ नेता पौडेलको आग्रह

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवनिर्वाचित उपसभापति धनराज गुरुङलाई पार्टीलाई एकताबद्ध बनाउन आग्रह गर्नुभएको छ । पार्टीको १४औँ महाधिवेशनबाट नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग भएको भेटमा उहाँले पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचन जित्नुपर्ने बताउनुभएको हो । नवनिर्वाचित उपसभापति गुरुङलाई बधाई दिँदै वरिष्ठ नेता पौडेलले पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिनुभएको थियो …

ओली र १० नेताबीच चर्काचर्की भएको होइनः बडाल

काठमाडौं, असोज ५ । नेकपा एमालेका नेता केशव बडालले चालू स्थायी समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र १० स्थायी समिति सदस्यहरूबीच आरोप, प्रत्यारोप, चर्काचर्की नभएको दाबी गरेका छन् । सबै नेताहरूले पार्टीलाई एकताबद्ध र सशक्त बनाउने सवालमा आफ्ना सुझाव राखेको उनले बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार […]

माधव नेपाललाई कार्यदल सदस्यहरूको आग्रह : पार्टी एकताप्रति गम्भीर हुनुस्

काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदलले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी एकतामा गम्भीर हुन आग्रह गरेका छन्।कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव बुझाउन नेपाल निवास कोटेश्वर पुगेका कार्यदलका नेताहरूले यस्तो आग्रह गरेका हुन्। कार्यदलका संस्थापन पक्षका संयोजक सुवास नेम्बाङ, विष्णु पौडेल र नेता नेपाल समूहको संयोजक भीम रावल सहमतिको प्रस्ताव लिएर कोटेश्वर पुगेका थिए। अध्यक्ष ओलीसँग भेटेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आफूहरूले सुझाव दिएको कार्यदलको संयोजक सुवास नेम्बाङल