ओली र १० नेताबीच चर्काचर्की भएको होइनः बडाल

काठमाडौं, असोज ५ । नेकपा एमालेका नेता केशव बडालले चालू स्थायी समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र १० स्थायी समिति सदस्यहरूबीच आरोप, प्रत्यारोप, चर्काचर्की नभएको दाबी गरेका छन् । सबै नेताहरूले पार्टीलाई एकताबद्ध र सशक्त बनाउने सवालमा आफ्ना सुझाव राखेको उनले बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार […]

सम्बन्धित सामग्री

बालुवाटारमा ओली-लेखक चर्काचर्की, अमरेशको चेतावनीमा प्रधानमन्त्रीको गुनासो

‘राष्ट्रपति तपाईंहरूलाई दिन सकिँदैन । हामीले १० गते २ बजे सबै सहमति गरिसकेका छौँ,’ ओलीले बैठकमा भनेका थिए, ‘सहमति हुँदैन । कांग्रेसले दाउ नथापे हुन्छ ।’

ओली र देउवा मिलेर एमसीसी पास गर्न खोजे देशमा आगो बल्छ : झलनाथ खनाल (अन्तरवार्ता)

एमसीसीमा सहमति जुटाउन बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसी जसरी पनि टेबल गरेरै छोड्ने पक्षमा उभिए भने अन्य दल माओवादी केन्द्र र एकीकृत समाजवादी कुनै हालतमा एमसीसी टेबल गर्न नहुने अडानमा रहे ।दुवै पक्षले आआफ्ना अडान नछोडेपछि बैठकमा चर्काचर्की हुन पुग्यो । माहोल तनावग्रस्त भएपछि शुक्रबार बिहान पुन शीर्ष नेता छलफलमा बस्नेगरी उठे पनि एमसीसीमा सहमति जुट्ने सम्भाव

ओली-प्रचण्ड चर्काचर्की

काठमाडौं, २५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटार बैठकमा चर्काचर्की भएको खुलासा भएको छ । प्रचण्डले ओलीमाथि सदनमा अवरोध गरेको भनेपछि ओलीले आफ्नो पार्टी फुटाउने डिजाइनर भनी चर्किएका थिए । प्रचण्डले ओलीमाथि अदालतमा पनि मुद्दा हाल्ने संसदमा पनि कराइराख्ने भनेपछि ओलीले पनि ‘मेरो पार्टी […]

एमाले बैठकमा ओली  र रावलबीच चर्काचर्की

एमाले महाधिवेशनमा दुई हजार प्रतिनिधि, २७ कात्तिकमा निर्वाचन एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएको छ । दशबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा दुई नेताबीच सवालजवाफ चलेको हो । बैठकमा...

बार बैठकमा चर्काचर्की, वकिलहरूबीच चल्यो जुहारी

नेपाल बार एसोसिएसनको बैठकमा कानून व्यवसायीहरूबीच चर्काचर्की भएको छ। संवैधानिक इजलास र न्यायाधीश हरिप्रसाद फुयाँलले गरेको आदेशलाई लिएर वरिष्ठ अधिवक्ताहरूबीच आइतबार चर्काचर्की भएको हो। बैठकमा बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, हरिहर दाहाल, शम्भु थापा, शेर बहादुर केसी र अधिवक्ता टीकाराम भट्टराईले आफ्नो धारणा राख्दा जुहारी नै चलेको हो। बैठकमा सहभागी एक अधिवक्ताका अनुसार आज बसेको बैठकमा पूर्व महान्याधिवक्ता रमेश बडालले बार एसोसिएसनको भूमिका माथि प्रश्न नै प्रश्न उठाएका थिए।  विगतमा केपी शर्मा ओली सर...

एमाले बैठकमा ओली र गौतमबीच चर्काचर्की

काठमाडौं, २५ साउन । ‘जे पाए त्यही बोल्ने ? पार्टी अध्यक्षले मनलागी बोल्न पाइन्छ भने विधानमै व्यवस्था गर्नुपर्यो । मनलाग्दी बोल्ने जो कोहीलाई अनुशासनको कारबाही हुनुपर्यो,’ उपाध्यक्ष बामदेव गौतम नेकपा एमालेको आजको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग जँगिए । गौतमले ओलीमाथि आक्रोश पोखिरहँदा बैठकमा सन्नाटा छाएको थियो । उनी त्यसपछि झन् कडा रुपमा […]

ऋषि धमलाको कार्यक्रममा ओली र माधव नेपालनिकट युवाहरुको चर्काचर्की (भिडिओसहित)

काठमाडौं, १७ साउन । नेकपा (एमाले) का भातृ संगठन युवा संघअन्तर्गत रहेको युथ फोर्सको सेन्ट्रल कमाण्डका प्रमुख क्षितिज थेबेले केपी शर्मा ओली नेतृत्वको सरकारलाई जनादेशबाट नभई परमादेशबाट हटाईएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले माधव नेपालले […]

नेपालले ओली पक्षका सांसद रानालाई भने : प्रतिगमनको मतियार बाहिर जानुस्

काठमाडौँ - संसद पुनःस्थापना र सरकार गठनका विषयमा संसदीय समितिमा सांसदहरुबीच चर्काचर्की परेको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एमाले अध्यक्ष केपी ओली पक्षका सांसद नारदमुनि रानाले अहिलेको संसद् र सरकार परमादेशले बनाएको भनेपछि सांसदहरुबीच चर्काचर्की परेको हो ।&nbs…

एमाले विवाद : ओली-नेपालको ध्यान झगडामा, दोस्रो तहका नेता समाधान खोज्दै

काठमाडौं : नेकपा (एमाले)को शीर्ष तहमा चर्काचर्की हुँदा दोस्रो तहका नेताहरु संवादमा जुटेका छन्। विवाद समाधानका लागि गठन भएको कार्यदलले १० बुँदे सहमति तयार पारे पनि एमालेको किचलो कम हुन सकेको छैन्। उक्त सहमतिलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक मार्फत अनुमोदन गराउँदा वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाए। बिहीवार…