बोहोराटार पुगेका धनराजलाई पौडेलले भने- कांग्रेसमा सद्भाव कायम गर्न शशांक र म लागिसक्यौं

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् । मतपरिणाम सार्वजानिकपछि गुरुङ पौडेललाई भेट्न उनको निवास बोहोराटार पुगेका हुन् । पौडेलले गुरुङलाई बधाई दिँदै पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिए । उनले आफू पनि पार्टीलाई एकताबद्ध बनाएर आम चुनावमा विपक्षसँगको प्रतिस्पर्धा अब्बल बनाउन लाग्ने बताएका […]

सम्बन्धित सामग्री

चाडपर्वले एकापसमा एकता र सद्भाव कायम गर्छ : माधव नेपाल

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रत्येक जातजाति र धर्मावलम्बीका आ-आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वका माध्यमबाट एकापसमा एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्।  अध्यक्ष नेपालले माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा आज शुभकामना दिँदै धार्मिक, सांस्कृतिक, जातीय एवं भाषिक विविधताको संरक्षणबाट राष्ट्रिय […]

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गरौं : उप्रेती

काठमाडौं, २४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम समाजसेवी शोभित उप्रेतीले चाडवाडको बेला राष्ट्रिय एकता र समाजिक सद्भाव प्रवद्र्यन प्रेरित गतिविधि गर्न आग्रह गरेका छन् । दशैं, तिहार, छठलगायत राष्ट्रिय पर्वहरु र नेपाल सम्वत् ११४४ को अवसरमा शुभकामना व्यक्त गर्दै उप्रेतीले पारिवारिक, सामाजिक तथा राष्ट्रियस्तरमै एकता र सद्भाव कायम गर्न आग्रह गरेका हुन् […]

मोहम्मद दिवस : सामाजिक सद्भाव कायम राख्न अपिल

जनकपुरधाम– मुस्लिम धर्मावलम्बीहरूको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा नेताहरूले भ्रातृत्व र सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गरेका छन् । मोहम्मद दिवसको अवसरमा आज जनपुरधामको तिरहुतीया गाछीमा आयोजित खुला सभामा नेताहरूले विभिन्न धर्मावलम्बी, जातजाति र संस्कृतिमा आस्था राख्ने आम नेपालीहरूले सामाजिक सद्भाव कायम राख्न सदियौँदेखि प्रदर्शन गरेको एकतालाई कायम राख्न अपिल गरे । कार्यक्रममा मधेस […]

सद्भाव कायम राख्न धार्मिक अगुवाहरुको संयुक्त अपिल

काठमाण्डाै - धार्मिक अगुवाहरूले धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शुक्रवार धार्मिक संस्थाका प्रमुखको बैठकमा धार्मिक अगुवाहरूले कुनै पनि असंवैधानिक तथा गैरकानुनी क्रियाकलापमा कोही पनि सहभागी नहुन र धार्मिक, सामाजिक एवम् सांस्कृतिक सद्भावका लागि क्रियाशील रहन आह्वान गरेका हुन् । अपिलमा विश्व हिन्दु महासङ्घ राष्ट्रिय समिति, विश्व हिन्दु महासङ्घ अन्तर्राष्ट्रिय समिति, नेपाल सनातन धर्म संस्कृति सङ्गठन, हिन्दु जागरण नेपाल, विश्व हिन्दु परिषद् नेपाल, श्रीकृष्ण प्...

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

काठमाडौं । धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज गृह मन्त्रालयमा विभिन्न धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमखुको बैठकपछि उहाँहरूले संयुक्त अपिल जारी गरेका हुन् । धार्मिक अगुवाहरूले कुनै पनि असंवैधानिक तथा गैरकानूनी क्रियाकलापमा कोही पनि सहभागी नहुन र धार्मिक, सामाजिक एवं सांस्कृतिक सद्भाव […] The post धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तीजलाई सामाजिक सद्भाव कायम राख्ने पर्वका रुपमा मनाऔँ : मन्त्री देवी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले हरितालिका तीजलाई सामाजिक सद्भाव कायम राख्ने पर्वका रुपमा मनाउन सबैलाई आग्रह गर्नुभएको छ । काठमाडौँमा शनिबार आयोजित ‘तीज तथा सौन्दर्य सम्मान’ कार्यक्रममा उहाँले तीज पर्वलाई मध्यनजर गर्दै मौलिकता र सामाजिक सद्भावलाई ख्याल गरी सो पर्व मनाउन सबै नारीलाई आग्रह गर्नुभएको हो । मन्त्री देवीले देश र जनताका लागि …

मुलुकमा सामाजिक सद्भाव कायम राख्नुपर्छ : ओली

मोरङ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सद्भाव बिथोल्ने कार्य बन्द गरी समाजमा सद्भावका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री ओलीले संसद्बाट पास भएको एमसीसी सम्झौता कार्यान्वयन लैजाने बताउँदै १२ बुँदे व्याख्या झुक्याउने कार्य मात्र भएको स्पष्ट […]

सांस्कृतिक सद्भाव कायम गर्न राष्ट्रिय विभूति सीताको महत्वपूर्ण भूमिका

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले नेपालमा सामाजिक र सांस्कृतिक सद्भाव कायम गर्नका लागि राष्ट्रिय विभूति सीताको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । मिथिला संस्कृति समाज, नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘सीता जन्मोत्सव समारोह–२०८०’ कार्यक्रममा उहाँले सीतालाई एक आदर्श नारीका रुपमा मात्र नभई नेपालभित्र एकता कायम गर्ने साझा प्रतीकका रुपमा लिइनुपर्ने बताउनुभयो । “मुलुकको सामाजिक, सांस्कृतिक रुपमा …

चाडपर्वले समाजमा एकता र सद्भाव कायम गर्छन् : मुख्यमन्त्री गिरी

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना दिँदै चाडपर्वले समाजमा एकता र सद्भाव कायम गर्ने बताएका छन्। मुख्यमन्त्री गिरीले शुभकामना सन्देश जारी गर्दै पर्वहरुले विविधतायुक्त नेपाली समाजमा एकता, सहिष्णुता र सद्भाव कायम गर्ने उल्लेख गरेका छन्। नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका…