नेताहरुको कारवाही फुकुवापछि योगेश र गोकर्णले भने : पार्टीलाई एकताबद्ध बनाउने सकारात्मक कदम

काठमाडौं: वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनाको कारवाही फुकुवा गर्ने स्थायी कमिटी बैठकको निर्णयलाई एमाले युवा नेताहरुले स्वागत गरेका छन्। नेपाल समूहमा रहेका योगेश भट्टराई र गोकर्ण विष्टले यसले एकताबद्ध पार्टीको वातावरण बनाउने टिप्पणी गरेका छन्। हिजो भएको गल्ती सच्चिएको भन्दै अब सहमति खोज्नुपर्ने उनीहरुको सुझाव छ। योगेशले भनेका छन्,…

सम्बन्धित सामग्री

महाधिवेशनले पुनः सत्तारोहणको सन्देश दिनेछ : योगेश भट्टराई

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनले लोकप्रिय जनमतसहित पुनः सत्तारोहणको सन्देश दिने बताएका छन् । महाधिवेशनको प्रचार योजनाबारे केन्द्रीय प्रचार विभागले आज आयोजना गरेको छलफल कार्यक्रममा विभागका प्रमुख भट्टराईले महाधिवेशनको उद्घाटनमा पाँच लाखसम्म जनसमुदायको उपस्थिति गराउने तथा देश र विदेशमा समेत महाधिवेशनको सन्देश फैलाइने जानकारी दिए । उनले भने, “अहिले पार्टीभित्र अन्तरविरोध हुने खालका कुरा नगरौँ । पार्टीलाई एकताबद्ध र प्रभावकारी बनाउनुपर्ने आवश

नेपाल-खनाल समूहले कार्यकर्ता भेला रोकेन, तयारी पूरा

काठमाडौं : प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली इतरको समूहले बोलाएको कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा भएको छ। आज पत्रकार सम्मेलन गरेर भेलाको सम्पूर्ण तयारी पूरा भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। ओलीले पार्टीभित्र एकलौटी गर्न खोजेपछि एमाले विवादित छ।  ओलीले एकलौटी रुपमा गरेको फागुन २८ गतेको निर्णयले पार्टी विभाजनतर्फ लगेको उनले बताए। अदालतको निर्णयपछि पार्टीलाई एकताबद्ध गरेर जानुपर्ने यो समूहले निष्कर्ष निकालेको छ। पार्टीभित्र विधि र विधान अनुसार स