एमाले महासचिवको आग्रह- मुख्य नेतृत्वप्रतिको पुर्वाग्रही विचार त्यागौं, पार्टीलाई एकताबद्ध बनाऔं

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका नेतृत्व तहमा रहेका कतिपय नेताहरूलाई लक्षित गर्दै मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्न सुझाव दिएका छन् । घनश्याम भुसाललगायतका नेताहरूले स्थानीय चुनावको नतिजा नकारात्मक आएपछि अध्यक्ष केपी शर्मा ओलीको राजीनामासमेत माग गरिरहेका बेला महासचिव पोखरेलले पार्टीको भवियको चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् । विशेषगरी […]

सम्बन्धित सामग्री

माओवादीले फेरि देशको नेतृत्व गर्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारणसभामा उनले पार्टीलाई एकताबद्ध गर्दै जनमतलाई जोडेर अगाडि बढेको अवस्थामा माओवादी फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताए ।“सबैलाई पुन: एकताबद्ध बनाएर तथा विचार र मुद्दामा निकट भएका […]

माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्छः प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने बताएाका छन्। पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारणसभामा उनले पार्टीलाई एकताबद्ध गर्दै जनमतलाई जोडेर अगाडि बढेको अवस्थामा माओवादी फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताए। ‘सबैलाई पुनः एकताबद्ध बनाएर तथा विचार र मुद्दामा निकट […]

माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्छ : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारणसभामा उहाँले पार्टीलाई एकताबद्ध गर्दै जनमतलाई जोडेर अगाडि बढेको अवस्थामा माओवादी फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताउनुभयो । “सबैलाई पुनः एकताबद्ध बनाएर तथा विचार र मुद्दामा निकट […]

माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्छ: प्रचण्ड

'सबैलाई पुनः एकताबद्ध बनाएर तथा विचार र मुद्दामा निकट भएका व्यक्ति समूहलाई सँगै लिएर जानुछ, संविधान र गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनलाई अगाडि बढाउनुछ,' उनले भने। 'वामपन्थी विचारलाई एक ठाउँमा केन्द्रित गर्ने रणनीतिका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता...

वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्ने सम्भावना छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्ने बताएका छन्। पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारणसभामा सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध गर्न सके देशको नेतृत्व माओवादीले गर्ने निश्चित रहेको बताएका हुन्। प्रचण्डले भने, ‘प्रदेश र संघको निर्वाचनमा पनि जुन आकर्षण माओवादी केन्द्रमा परेको छ। त्यसलाई बचाउन सक्नुपर्छ। […]

पार्टीलाई एकताबद्ध बनाएर लैजाऔं : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानु अहिलेको आवश्यकता भएको बताएका छन् ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबारदेखि पोखरामा सुरु गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उनले विपीको विचार र सिद्धान्तबाट पार्टी अलग भइरहेको बताउँदै उनका आदर्श र चिन्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए ।समय र माग अनुसार कांग्रेस अघि बढ्नुपर्नेमा जोड […]

पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाएर लैजानु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि पोखरामा सुरु गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उहाँले बिपीको विचार र सिद्धान्तबाट पार्टी अलग भइरहेको बताउँदै बिपीको आदर्श र चिन्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । समय र मागअनुसार कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिँदै …

एमालेले विचार, व्यवहार र आचारणको हिसाबले देशलाई मार्गदर्शन गर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउनका लागि केन्द्रदेखि वडासम्म सर्वसम्मत बनाउने बताएका छन् । पार्टीको वडा कमिटीको शनिबार थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअल रूपमा उद्घाटन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’को आफ्नो पार्टी र माधवकुमार नेपालले फरक ढङ्गले अलग भएपछि एमाले पार्टी नयाँ ढङ्गले अगाडि बढेको बताए । उनले भने, “पार्टीभित्र अब ठूला समस्या रहेका छैनन् । यो खुशीको कुरा हो ।”