गाउँपालिका उपाध्यक्षले गरे गाउँसभा बहिस्कार, बहिस्कारका वावजुद गाउँसभा सम्पन्न
उपाध्यक्ष खड्कासहित वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, विजय गुरुङ, कार्यपालिका सदस्य कुमारसिं भुजेल, बिमला राई र रेनुका कट्वालले बिहीबारको गाउँसभा बहिस्कार गरेका हुन्।...
सर्लाही : सर्लाहीको विष्णु गाउँपालिकामा बजेट पारित गर्न गाउँसभा अझै बस्न सकेको छैन। गापा अध्यक्ष जवाहरलाल राय यादवले पटक–पटक गाउँसभा बैठक राख्ने प्रयास गरेका छन्। अध्यक्ष यादव अल्पमतमा हुँदा गाउँसभामार्फत बजेट पारित हुन नसकेको हो।स्रोतका अनुसार बजेट भागबण्डामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरूबीच कुरा मिल्न नसक्दा यस प्रकारको समस्या उत्पन्न भएको हो। गापा अध्यक्ष यादवले आफू कामको सिलसिलामा काठमाडौँमा रहेको र फर्किनासाथ बजेट पारित गराउन पुनः पहल गर्ने बताएका छन्।बजेट पारित नहुँदा भारतसँगै सी
नेपालगञ्ज – बाँके डुडुवाका कर्मचारीले गाउँपालिका र वडा कार्यालयहरुमा तालाबन्दी गरेका छन्। दलहरुको विवादले गर्दा नयाँ आर्थिक वर्ष २०७९।८०को गाउँसभा नबस्दा बजेटसमेत पास नभएपछि तलबसमेत खान नपाएका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । बजेट पास नहुँदा पालिकाको सबै सेवा सुविधा ठप्प छ। कर्मचारीले गाउँपालिका कार्यालय, ६ वटै वडा कार्यालय र आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य चौकी […]
पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले डुडुवाको गाउँसभा र सेवा अवरुद्ध गर्न लगाएर ‘बन्धक’ बनाएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आरोप लगाएका छन्।...
गोरखाको भीमसेन थापा गाउँपालिकामा उपाध्यक्षसहित २० जना सदस्यले गाउँसभा बहिष्कार गरेका छन् ।गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले एकलौटी रूपमा काम गरेको आरोप लगाउँदै उपाध्यक्ष अमृता वस्तीसहित २० सदस्यले गाउँसभा बहिष्कार गरेका हुन् । उनीहरूले एक विज्ञप्ति जारी गर्दै बजेट निर्माणको क्रममा योजना तर्जुमा समितिको संयोजक उपाध्यक्ष रहने व्यवस्थाअनुसार उक्त समितिले योजना बनाउने क्रममा गाउँपालिका अध्यक्षले योजना […]
हुम्ला – सर्केगार्ड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाकी आमाका मत्यु भएपछि सञ्चालन भइरहेको गाउँसभा स्थगित भएको छ। शुक्रबार चार बजे सभामा बजेट प्रस्तुत भइरहेको बेला अध्यक्षकी आमाको मृत्युको खबर आएपछि सभा स्थगित भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर रावतका अनुसार सभा चलीरहेको बेला अध्यक्षकी आमाको मृत्युको खबरले सभा स्थगित भएको हो। सभामा उपाध्यक्ष चन्द्रसिंह […]
काठमाडौं : बाँकेको राप्ती सोनारी गाउँपालिकाको दशौं गाउँसभा बिहीबारबाट सुरु भएको छ। सभामा विभिन्न ५ वटा विधेयक पेश गरिएको छ।गाउँपालिकाले भूमि, स्वास्थ्य तथा सरसफाई, कृर्षी तथा पशुपंक्षी, खानेपानी तथा सरसफाई र स्वच्छता र नमुना वन सम्बन्धी विधेयक पेश गरिएको हो। गाउँपालिकाका विधायन समितिका संयोजक एवं वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारुले सभामा उक्त विधेयकहरु पेश गरेका हुन्।सभामा पेश गरिएका विधेयकहरू अध्ययन गर्नका लागि सभामा उपस्थित सदस्यहरुलाई वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज एक दिन गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँसभा सदस्य ६२ वर्षीया विष्णुमाया विकको यही साउन ८ गते उपचारका क्रममा मृत्यु भएको भन्दै शोकमा आज गाउँपालिका बन्द गरिएको हो ।गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शोक वक्तव्य जारी गर्दै विकको सम्मानमा आज गाउँपालिका बन्द हुने बताएका हुन् । वक्तव्यमा भनिएको छ, “दिवङ्गत विष्णुमायाको सम्मानमा २०७८ साउन १० गते एक दिन गाउँपालिकाको कार्यालय (मातहतका स्वास्थ
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट अधिवेशन तयारीका क्रममा विवाद भएपछि तेमाल गाउँपालिकाको गाउँसभा पटक–पटक स्थगन हुँदै आएको छ । यही असार १० गते तोकिएको गाउँसभा गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएपछि पुनः आइतबार तोकिएको पनि सोही अनुसार स्थगन भएको हो । गाउँ कार्यपालिकाको यही असार ४ गतेको बैठकले १० गते गाउँसभा आयोजना गरी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तथा अघिल्लो दिन तयारी बैठक राख्ने निर्णय गरेको थियो । गाउँ सभाको अघिल्लो दिनको बैठकमा नै गाउँपालिका अध्यक्ष सलामसिं तामाङले नीति
ताप्लेजुङ, ६ असार: गाउँपालिका क्षेत्रभित्र कुशल नेतृत्व विकासका लागि सिरीजङ्घा गाउँपालिकाले ‘नमूना गाउँसभा’ कार्यक्रम सञ्चालन गर्नेभएको छ । गाउँपालिकाभित्र कुशल स्थानीय नेतृत्व विकास गर्दै संवैधानिक उपलब्धिको रक्षाका लागि क्रियाशील राजनीतिक दलमा आबद्ध त्यहाँका युवालाई लक्ष्य गरी उक्त कार्यक्रम सञ्चालनमा ल्याइने भएको हो । यो कार्यक्रम आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने बिहीबार गाउँपालिकाले सार्वजनिक गरेको नीति […]
प्रेम सुनारगुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा शुक्रवारदेखि सातौ गाउँसभा सुरु भएको छ । फागुन १६ गते सम्म चल्ने गाउँसभाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष अशोकुमार थापाले पूर्वाधार विकास , शिक्षा स्वास्थ्य र सुशासनमा गुल्मीदरबार गाउँपालिकाले अब्बल काम गरेको दावी गरे ।उनले त्यस गाउँपालिकाले गरेका मुख्य कामहरुको फेहरिस्त पेश गरे । उनले गाउँपालिकामा नागरिक सहायता कक्षको स्थापना , गाउँपालिकाको पहिचान सहितको लोगो निर्माण, मासिक ई–वुलेटिन प्रका