ताप्लेजुङ, ६ असार: गाउँपालिका क्षेत्रभित्र कुशल नेतृत्व विकासका लागि सिरीजङ्घा गाउँपालिकाले ‘नमूना गाउँसभा’ कार्यक्रम सञ्चालन गर्नेभएको छ । गाउँपालिकाभित्र कुशल स्थानीय नेतृत्व विकास गर्दै संवैधानिक उपलब्धिको रक्षाका लागि क्रियाशील राजनीतिक दलमा आबद्ध त्यहाँका युवालाई लक्ष्य गरी उक्त कार्यक्रम सञ्चालनमा ल्याइने भएको हो । यो कार्यक्रम आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने बिहीबार गाउँपालिकाले सार्वजनिक गरेको नीति […]