सर्लाही : सर्लाहीको विष्णु गाउँपालिकामा बजेट पारित गर्न गाउँसभा अझै बस्न सकेको छैन। गापा अध्यक्ष जवाहरलाल राय यादवले पटक–पटक गाउँसभा बैठक राख्ने प्रयास गरेका छन्। अध्यक्ष यादव अल्पमतमा हुँदा गाउँसभामार्फत बजेट पारित हुन नसकेको हो।स्रोतका अनुसार बजेट भागबण्डामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरूबीच कुरा मिल्न नसक्दा यस प्रकारको समस्या उत्पन्न भएको हो। गापा अध्यक्ष यादवले आफू कामको सिलसिलामा काठमाडौँमा रहेको र फर्किनासाथ बजेट पारित गराउन पुनः पहल गर्ने बताएका छन्।बजेट पारित नहुँदा भारतसँगै सी