नेपालगञ्ज – बाँके डुडुवाका कर्मचारीले गाउँपालिका र वडा कार्यालयहरुमा तालाबन्दी गरेका छन्। दलहरुको विवादले गर्दा नयाँ आर्थिक वर्ष २०७९।८०को गाउँसभा नबस्दा बजेटसमेत पास नभएपछि तलबसमेत खान नपाएका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । बजेट पास नहुँदा पालिकाको सबै सेवा सुविधा ठप्प छ। कर्मचारीले गाउँपालिका कार्यालय, ६ वटै वडा कार्यालय र आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य चौकी […]