पत्रकार श्रेष्ठलाई बमले उडाउने धम्की, महासंघद्वारा कारबाहीको माग
प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई ज्यानमार्ने धम्की दिनेलाई पहिचान गरी तत्काल कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ।
काठमाडौँ : नेपाल पत्रकार महासङ्घले पत्रकार नमिता दाहालमाथि समाचार सङ्कलनका क्रममा हातपात र दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ। ‘अनलाइनखबर डटकममा कार्यरत पत्रकार नमिता दाहालमाथि समाचार सङ्कलनका क्रममा त्रिभुवन विमानस्थलमा भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ,’ महासङ्घले भनेको छ। एशिया कप क्रिकेट खेलेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज (बुधबार) दिउँसो त्रिभुवन विमानस्थलमा स्वागतका लागि आयोजना गरिएको कार
९ पुस, सुर्खेत । नेपाल पत्रकार महासंघले इन्टरनेटको माध्यमबाट प्रेस स्वतन्त्रता हननका घटना बढेको भन्दै यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेको छ । शुक्रबार र शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको महासंघको साधारणसभाले इन्टरनेटको माध्यमबाट भएको प्रेस स्वतन्त्रता हननको घटना नयाँ चुनौतीको रुपमा देखिएको निश्कर्ष निकालेको छ । महासंघको घोषणापत्रको बुँदा २ मा भनिएको छ, ‘इन्टरनेटका […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईंलाई कारबाहीको माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ । मञ्चका सचिव अन्जन खड्काले बुधबार एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङलाई प्रशिक्षक हुमागाईंलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र […]
अठार महिनाकी नाबालिकालाई बलात्कार गर्ने दाजुभाइलाई कडा कारबाहीको माग गर्दै राजमार्गमा प्रर्दशन भएको समाचार संकलन गर्न गएकी एक महिला पत्रकारलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ ।
सुन्दरहरैचा नगरपालिका –७...
संखुवासभा : चैनपुर नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै सङ्खुवासभाका चार राजनीतिक दलले पत्रकार सम्मेलन गर्दै कारबाहीको माग गरेका छन्।चैनपुर नगरपालिका नगरप्रमुख भरतकुमार खत्री सहित नगरपालिका नेतृत्वले अनियमितता गरेको आरोप लागेका छन्। नगरपालिकामा करोडौंको अनियमितता भएको भन्दै राजनीतिक दलहरू र नगरवासीले विरोध जनाएका छन्।चैनपुर नगरपालिकामा रहेका नेकपा एमाले बाहेकका चार दलले महालेखा परीक्षकको प्रतिवेदन देखाउँदै विरोध गरेका छन्।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादी
काठमाडौं, माघ ७ । पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले बिहीबार मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका छन् । श्रमजीवी पत्रकार सङ्घ नेपालले नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पतालं)मा उपचारका लागि पु¥याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणबिना उपचार नहुने भनेर लापरवाही गर्दा मृत्यु भएको भन्दै सो अस्पताललाई कारबाहीको माग गरेको छ […]
काठमाडाैं । पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले बिहीबार मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका छन् । श्रमजीवी पत्रकार सङ्घ नेपालले नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा उपचारका लागि पु-याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणबिना उपचार नहुने भनेर लापरवाही गर्दा मृत्यु भएको भन्दै सो अस्पताललाई कारबाहीको माग गरेको छ । सङ्घले […]
The post पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाहीको माग appeared first on राजधानी राष्ट्रिय दैनिक.
पत्रकार महासंघ रौतहटले नियोजित रूपले पत्रकारलाई लागुऔषध ओसारपसारमा फसाउन खोज्ने प्रहरीलाई कारबाहीको माग गरेको छ । महासंघका रौतहट अध्यक्ष प्रेमचन्द्र झाले शनिबार विज्ञप्ति जारी गरी दुवै प्रहरीलाई निलम्बन गरी नियन्त्रणमा लिएर...
सेवासुविधासहित श्रमजीवी पत्रकारलाई तलब तथा पारिश्रमिक उपलब्ध गराउन आग्रह गर्दै पारिश्रमिक नदिने मिडिया हाउसलाई दबाब दिने र पारिश्रमिक नदिने मिडिया हाउसलाई प्रगतिशील पत्रकार संघले कारबाहीको माग गरेको छ