अस्पतालले सुनियोजित तरिकाले विरामीको हत्या गरेको भन्दै मृतकको परिवारद्वारा कारबाहीको माग

काठमाडौं, १४ असोज । धादिङ्को गजुरीमा असोज ५ गते मिनी ट्रकको ठक्करबाट घाइते भएका २० वर्षीय एहशान मियाको निधन भएको छ । कलंकीस्थित् नेपाल नेसनल हस्पिटल उपचाररत मियाको सुनियोजित तरिकाले मृत्यु गराइएको भन्दै परिवारले कारबाहीको माग गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिवारले दुर्घटनाको विषयमा उच्च छानबिन समिति गठन गर्नुपर्ने, […]

सम्बन्धित सामग्री

श्रीमती हत्या गर्नेलाई कारबाहीको माग : RajdhaniDaily.com

RajdhaniDaily.com | पोखरा । श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका जहरसिंह कुँवरलाई कडा कारबाहीको माग गर्दै पोखराका व्युटिसियनहरु आन्दोलित भएका छन् । प्रशासनको मितेमतोमा -

एमाले सुदूरपश्चिमले भन्यो : बाजुरामा गठबन्धनको निर्देशनमा चेतनको हत्या

धनगढी : नेकपा (एमाले) ले बाजुरा घटनाको भर्त्सना गर्दै दोषी माथि कारबाहीको माग गरेको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठकले सोमबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासन समेतको मिलेमतोमा सत्तागठबन्धनको नियोजित निर्देशनमा आफ्ना कार्यकर्ताको हत्या भएको जनाएको छ।आइतबार राति सत्तारुढ गठबन्धनका कार्यकर्ताले अनेरास्ववियुका केन्द्रीय सदस्य तथा त्रिवेणी नगरपालिका–७ का बासिन्दा चेतन ऐडीको बर्बरतापूर्वक हत्या गरेको जनाउँदै एमालेले दोषीमाथि कडा क

हत्यारालाई कारबाहीको माग गर्दै धरानको भानुचोकमा दिनहुँ धर्ना

मृत फेला परेका विभिन्न ४ जना व्यक्तिको हत्या भएको भन्दै संलग्नहरुलाई पक्राउको माग गर्दै मृतकका परिवारजनसहित धरानका केही राजनीतिक दलहरुले दैनिकरुपमा एक घण्टा धर्ना दिइरहेका छन्।...

मृत्त भेटिएका बाराका राकेशभक्त पौडेलको हत्या भएको परिवारको दाबी

गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन मृत्त भेटिएका बाराका ३८ वर्षीय राकेशभक्त पौडेलको परिवारले पौडेलको हत्या भएको दाबी गर्दै हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी हदैसम्मको कानुनी कारबाहीको माग गरेको छ ।रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै परिवारले प्रहरीले सानी नाबालिगलाई हत्यारा देखाएकोमा आपक्ति जनाउँदै उक्त हत्या घट्नाको निश्पक्ष छानबिनको माग गरेको हो […]

कैलालीमा युवक हत्या प्रकरण : पूर्व–पश्चिम राजमार्ग बन्द

कैलाली – कैलालीको जानकी गाउँपालिका ९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । हत्या प्रकरणमा प्रहरीले संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै लम्कीमा स्थानीयवासीले राजमार्ग बन्द गरेका हुन् । राजमार्ग बेलुकासम्म बन्द रहने सङ्घर्ष समितिका संयोजक ललित परियारले बताउनुभयाे ।  दासको हत्याका दोषीलाई तत्काल पक्राउ गरेर कडा कारबाही हुनुपर्ने उनीहरूको माग छ । जिल्ला प्रहरी कार्यालय कैलालीले भने केहीबेरमा राजमार्ग खोलिने जनाएको छ । राजमार्ग खो...

शाहको हत्यारालाई कारबाहीको माग गर्दै खलङ्गामा प्रदर्शन

जाजरकोट – हत्यारालाई कारबाहीको माग गर्दै जाजरकोटमा विरोध प्रदर्शन गरिएको छ । भेरी नगरपालिका-३ स्यालाका १८ वर्षीय प्रकाशजंग शाहको कुटपिटपछि हत्या गरिएको भन्दै दोषीलाई कारबाहीको माग गरी स्थानीय प्रदर्शनमा उत्रिएका हुन् । हत्यारालाई कारबाही गर र समाजमा शान्ति सुरक्षा कायम गर भन्दै मंगलबार खलंगा बजार बन्द गरी बजार परिक्रमा गदै जिल्ला प्रशासन कार्यालयमा समेत पुगेर […]

नक्कली फेसबुक बनाएर काँग्रेस नेताको चरित्रहत्या, कारबाहीको माग

नेपाली कांग्रेस बैतडीको नाममा नक्कली फेसबुक आइडी बनाइएको आरोप लगाउँदै   नेपाली कांग्रेस बैतडीले आपत्ति जनाएको छ । उक्त आइडीबाट पार्टीका जिल्ला उपसभापति चतुरबहादुर चन्दको चरित्र हत्या गरिएको आरोप लगाउँदै आसन्न अधिवेशनमा जिल्ला सभापतिका लागि उम्मेदवार रहेका चन्दको नाममा केही समयदेखि उक्त आइडीबाट चरित्र हत्या गर्ने किसिमका व्यहोरा पोष्ट भइरहेकाले कारवाहीको माग गरिएको हो ।  केही महिनायता अनाधिकृत रुपमा फेसबुक आइडी बनाएर कांग्रेस नेताको चरित्र हत्या गर्न खोजिएकोे भन्दै सभापति नरेन्द्र सिंह

धुलिखेलमा ‘खैरे’ नामको कुकुरको हत्या गर्नेलाई कारबाहीको माग

काठमाडौं । श्री रेस्क्यु एनिमल नेपालले धुलिखेल नगरपालिका–४ स्थित् २८ किलोमा दुईजना पुरुषले गत चैत्र १८ गते ‘खैरे’ कुकुरलाई हिर्काएर हत्या गरेको घट्नाको विरोध गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उसले घट्नामा संलग्न दोषीमाथि कानूनबमोजिम कारबाही हुनुपर्ने माग गरेको हो । कार्यक्रममा बौल्दै उक्त संस्थाकी संस्थापक […] The post धुलिखेलमा ‘खैरे’ नामको कुकुरको हत्या गर्नेलाई कारबाहीको माग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

बझाङमा युवक हत्या प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै कांग्रेसको प्रदर्शन

छबिसपाथीभेरा घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेस बझाङले जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरेको छ । बुधबार नेविसंघ र तरुण दलले सदरमुकाम चैनपुरमा आफ्ना कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गर्नुका साथै सदरमुकाम चैनपुर बजार बन्द गरेको छ