लागुऔषधमा पत्रकारलाई फसाउन खोज्ने प्रहरीमाथि कारबाहीको माग

पत्रकार महासंघ रौतहटले नियोजित रूपले पत्रकारलाई लागुऔषध ओसारपसारमा फसाउन खोज्ने प्रहरीलाई कारबाहीको माग गरेको छ । महासंघका रौतहट अध्यक्ष प्रेमचन्द्र झाले शनिबार विज्ञप्ति जारी गरी दुवै प्रहरीलाई निलम्बन गरी नियन्त्रणमा लिएर...

सम्बन्धित सामग्री

पत्रकारलाई दुर्व्यवहार गर्ने र धम्की दिने गुरागाईंलाई कारबाही गर्न महासंघको माग

पत्रकार कञ्चन न्यौपानेलाई तीन वर्षदेखि नेपाल आज नामक अनलाइनका अध्यक्ष माधव गुरागाईंले दुर्व्यवहार गरेको घटनाप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघले कारबाहीको माग गरेको छ । महासंघले सोमबार विज्ञप्ति जारी गर्दै पत्रकार...

समाचार संकलन गर्न गएकी एक पत्रकार प्रहरी नियन्त्रणमा

अठार महिनाकी नाबालिकालाई बलात्कार गर्ने दाजुभाइलाई कडा कारबाहीको माग गर्दै राजमार्गमा प्रर्दशन भएको समाचार संकलन गर्न गएकी एक महिला पत्रकारलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ ।   सुन्दरहरैचा नगरपालिका –७...

प्रगतिशील पत्रकार संघद्वारा पारिश्रमिक नदिने मिडिया हाउसलाई कारबाहीको माग

सेवासुविधासहित श्रमजीवी पत्रकारलाई तलब तथा पारिश्रमिक उपलब्ध गराउन आग्रह गर्दै पारिश्रमिक नदिने मिडिया हाउसलाई दबाब दिने र पारिश्रमिक नदिने मिडिया हाउसलाई प्रगतिशील पत्रकार संघले कारबाहीको माग गरेको छ

पत्रकारलाई नियन्त्रणमा लिएकोप्रति महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघको काठमाडौं शाखाका सचिव तथा टिभी टुडे टेलिभिजनका कार्यक्रम सञ्चालक मोहन पन्त, महासंघका केन्द्रीय पार्षद तथा सञ्चारखबर डटकम अनलाइनका सम्पादक मानध्वज लामा र आजको नयाँ संश्लेषण मासिकका कार्यकारी सम्पादक शेरबहादुर विश्वकर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) को टोलीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अनुसार पुस २० गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पत्रकारहरु पन्त र लामालाई दिनभरी नियन्त्रणमा लिएर साँझ छोडेको छ भने विश्वकर्मा अहिले पनि हिरासतमा छन्।मंगलबार विज्ञप्ति प्रकाशित गरी महासंघले विश्वकर्माको रिहाइको माग गरेको छ। ‘राज्यको जिम्मेवार निकायबाट नै पत्रकारलाई नियन्त्रणमा लिएर मानसिक पीडा दिने, पेशाप्रति हतोत्साही गर्ने कार्यको महासंघ घोर भत्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यस घटनाको सत्यतथ्य छानविनगरी दोषिमाथि कडा कारबाहीको माग गर्दै पत्रकार तथा प्रेस स्वन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न र स्वतन्त्र पत्रकारिताको वातावरण सृजना गर्न सरकारसँग माग गर्दछ।’