डिजिटल माध्यमबाट प्रेस स्वतन्त्रता हनन नयाँ चुनौती : पत्रकार महासंघ

९ पुस, सुर्खेत । नेपाल पत्रकार महासंघले इन्टरनेटको माध्यमबाट प्रेस स्वतन्त्रता हननका घटना बढेको भन्दै यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेको छ । शुक्रबार र शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको महासंघको साधारणसभाले इन्टरनेटको माध्यमबाट भएको प्रेस स्वतन्त्रता हननको घटना नयाँ चुनौतीको रुपमा देखिएको निश्कर्ष निकालेको छ । महासंघको घोषणापत्रको बुँदा २ मा भनिएको छ, ‘इन्टरनेटका […]