माओवादीले गण्डकीमा निर्वाचनबाट टुंग्यायो पदाधिकारी

१० चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशमा निर्वाचनबाट पदाधिकारीको टुंगो लगाएको छ । अध्यक्ष र प्रदेश कमिटी सदस्य चुनिएको चार महिनापछि बुधबार राति निर्वाचनमार्फत बाँकी पदाधिकारी चयन गरेको हो । उपाध्यक्षमा गुणाखर बस्याल (पर्वत), मित्रशरण शर्मा (नवलपुर), ज्ञामनाथ गैह्रे (बाग्लुङ) निर्वाचित भए । सचिवमा जगन्नाथ खनाल (गोरखा) र सहसचिवमा अतिन्द्र केशरी न्यौपाने (तनहुँ), […]