सत्ता साझेदार एसका प्रवक्ता भन्छन्– प्रधानमन्त्री नै असन्तुष्ट रहेको प्रगति विवरणले आम सन्तुष्टि दिँदैन

देशको विकासको नयाँ नक्सा दिन नसक्नु र यति बलियो समर्थन प्राप्त गरेको सरकार निरीह जस्तो देखिनु आश्चर्यजनक छ

सम्बन्धित सामग्री

नयाँ बजेट : अर्थ विविधको रकममा आशंका, आयकर ऐनको दफा ५७ मा घात भएको टिप्पणी

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटलाई लिएर सत्ता साझेदार दल मुख्य गरेर नेकपा एमाले असन्तुष्ट देखियो । संसदीय दलको बैठकमै एमाले अध्यक्ष केपी शर्मा ओलीलेबजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएको जस्तो देखिएपनि समर्थन गरेर अघि बढ्ने बताएका थिए । उनले भनेका थिए, ‘बजेटमाथि छलफल हामी खुलेर नै गर्छौँ । यो बजेट सरकारमा सहभागी दलहरूसँग […]

कर्णाली प्रदेश: मन्त्रालय घटाइयो, मन्त्रीको संख्या पुरानै

दुई पार्टीबीचको सहमति अनुसार मन्त्रालय घटाएर पनि मन्त्रीको संख्या आठ पुर्‍याइएकोमा सत्ता साझेदार दल नेकपा एमाले असन्तुष्ट बनेको छ। एमाले स्थायी किमटी सदस्य एवम् संसदीय दलका नेता यामलाल कँडेल दुई पार्टीबीच सहमति कार्यान्वयन गर्ने दायित्व सरकारको नेतृत्व गर...

ओली र यादवबीच भेटवार्ता : पावर शेयरिङमा जसपालाई पाखा लगाइएकाे गुनासो

काठमाडाैं । सत्ता साझेदार दलको भागबण्डामा उचित सम्मान नगरेको भन्दै असन्तुष्ट जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । ओली निवास बालकोट पुग्नुभएका यादवले मन्त्रालय बाँडफाँटसहित पावर शेयरिङमा जसपालाई पाखा पारिएको गुनासो गर्नुभयो । यादवले उपराष्ट्रपतिमा आफ्नो पार्टीको रुचि रहेको धारणा राखेको बताइएको छ । अहिलेसम्म उपराष्ट्रपति माओवादीले […]

गठबन्धन बैठकमा यादवको चेतावनी, नेपाल पनि असन्तुष्ट

गठबन्धन बनाएर आगामी निर्वाचनमा उम्मेदवारी दिने सहमतिमा पुगेका सत्ता साझेदार दलहरुले आज पनि सिट बाँडफाँड टुंग्याउन सकेनन् । आज पनि कुरा नमिलेपछि उनीहरु भोलि बिहान ८ बजे पुनः बैठक बस्ने...

चुनावकाे परिणामबाट धेरै असन्तुष्ट छाैँ, समीक्षा गर्दैछाैँ : झलनाथ खनाल

काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पालिका चुनावकाे परिणामपछि आफ्नो पार्टी सत्तारूढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताउनुभएको छ ।  आज शनिवार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले सम्मानजनक ढङ्गले गठबन्धन हुँदै नभएको भन्दै चुनावकाे परिणामबाट आफ्नो पार्टी धेरै असन्तुष्ट रहेको टिप्पणी गर्नुभएको हो । उहाँले आफूहरूको असन्तुष्टि सत्तारूढ दलहरूको बैठकमा राखिएको र आन्तरिक रूपमा पनि छलफल गरेर एउटा निष्कर्षमा पुग्न...

कर्णालीः गठबन्धनमा असन्तुष्टि बढ्दो, माओवादी प्रमुख सचेतक यस्तो भन्छन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिमण्डल विस्तारमा ढिलाई गरेकोप्रति सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र असन्तुष्ट देखिएको छ । गठनको लामो समयवितिसक्दा पनि मन्त्रिमण्डल विस्तार नभएको, सरकारका कामकारवाहीले तीव्रता नपाएको भन्दै माओवादी केन्द्र असन्तुष्ट बनेको हो । माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मर विष्टले मुख्यमन्त्रीका कामकारवाही सन्तोषजनक नभएको बताए । ‘मुख्यमन्त्री सरकारको अभिभावक नै […]

प्रदेश २ : जनलोकपाल आयोग गठन, सत्ता साझेदार दल असन्तुष्ट

प्रदेश २ सरकारले नवगठित जनलोकपाल आयोगका अध्यक्ष र दुई सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मातहतमा रहने गरी जनलोकपाल आयोग गठन गरी अध्यक्ष र दुई सदस्यलाई नियुक्त गरेका हुन् ।मुख्यमन्त्री राउतले आयोगको अध्यक्षमा रौतहटका कानुन व्यवसायी रामसहाय प्रसाद यादव र सदस्यहरूमा धनुषाका जिल्ला प्राविधिक कार्यालयका पूर्व डिई राजकिशोर साह र महोत्तरीकी शोभा महतोलाई नियुक्त गरेका हुन् । उनको यो निर्णयपछि सत्ता गठबन्धनमा असन्तुष्टि चुलिएको छ । सत्तारुढ नेपाली काँग्रेसले आफूहरुलाई जानकारी नै नद

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति दाहाल पनि असन्तुष्ट

सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारतमा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा बोल्नु गलत भएको बताएका छन् ।