रुपन्देही । जसपा विभाजनले लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलहरुलाई सहज बनाएको छ । प्रदेशमा जसपाका तीन सांसद छन् । पार्टीको प्रदेश कमिटीमा उपेन्द्र यादव पक्षको बहुमत रहे पनि संसदीय दलमा इस्तियाक राई समूहको बहुमत छ । प्रदेश कमिटीले अहिलेको गठबन्धनसँग सहकार्य गर्न सहज नबनाएको भन्दै राई समूह पहिलेदेखि नै असन्तुष्ट थियो । तर, आइतबार पार्टी […]