रुपन्देही । लुम्बिनी प्रदेश सरकारका विषयमा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेससँग असन्तुष्ट रहेको माओवादी केन्द्रको बैठकमा आफ्ना निर्णय कार्यान्वयन नभएको विषयमा चर्काचर्की भएको छ । सत्ता साझेदार दल माओवादीका नेताहरुले लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठकमा आफ्नो पार्टीले गरेका निर्णय कार्यान्वयन गराउन नसकेको विषयमा नेताहरुले नेतृत्वसँग जवाफ मागेका थिए । उनीहरुले नेतृत्वसँग जवाफ माग्दा चर्काचर्की भएको […]