काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटलाई लिएर सत्ता साझेदार दल मुख्य गरेर नेकपा एमाले असन्तुष्ट देखियो । संसदीय दलको बैठकमै एमाले अध्यक्ष केपी शर्मा ओलीलेबजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएको जस्तो देखिएपनि समर्थन गरेर अघि बढ्ने बताएका थिए । उनले भनेका थिए, ‘बजेटमाथि छलफल हामी खुलेर नै गर्छौँ । यो बजेट सरकारमा सहभागी दलहरूसँग […]