सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिमण्डल विस्तारमा ढिलाई गरेकोप्रति सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र असन्तुष्ट देखिएको छ । गठनको लामो समयवितिसक्दा पनि मन्त्रिमण्डल विस्तार नभएको, सरकारका कामकारवाहीले तीव्रता नपाएको भन्दै माओवादी केन्द्र असन्तुष्ट बनेको हो । माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मर विष्टले मुख्यमन्त्रीका कामकारवाही सन्तोषजनक नभएको बताए । ‘मुख्यमन्त्री सरकारको अभिभावक नै […]