बेलबारी क्याम्पसमा नयाँ विद्यार्थीको भर्ना शुल्क स्थानीय सरकारले तिरिदिने

८ वैशाख, विराटनगर। बेलबारी बहुमुखी क्याम्पसमा भर्ना हुने नयाँ विद्यार्थीको भर्ना शुल्क स्थानीय सरकारले तिरिदिने भएको छ । विद्यार्थी संख्या घट्न थालेपछि बेलबारी नगरपालिकाले बेलबारी बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने नयाँ विद्यार्थीको भर्ना शुल्क तिरिदिने …

सम्बन्धित सामग्री

सुवाल कलेज ठगी प्रकरण : ‘शुल्क फिर्ता देऊ, सञ्चालकलाई कारबाही गर’

काठमाडौँ : भक्तपुरको सूर्यविनायक–१,घतालेस्थित सुवाल इन्टरनेशनल कलेजले अवैध रूपमा कलेज सञ्चालन गरी भर्ना शुल्क लिएर ठगेको पाएपछि त्यहाँका विद्यार्थी सडकमा उत्रिएका छन्। उनीहरूले बुधवार माइतीघर मण्डलामा ‘शिक्षामा अधिकार सुनिश्चत गर, हाम्रो माग पूरा गर, प्रहरी दमन बन्द गर’ लगायत नारा लगाउँदै विरोध प्रदर्शन गरे।कलेज सञ्चालक प्रकाश सुवाललाई कानुनी कारबाही गर्नुपर्ने र भर्ना शुल्क तत्काल फिर्ता गरिनुपर्ने उनीहरूको माग छ। ‘कलेजले अवैध रूपमा सञ्चालन गरी हाम्रो भविष

निःशुल्क घोषित सामुदायिक विद्यालयले विद्यार्थीबाट असुल्यो पौने ३ लाख भर्ना शूल्क

सरकारले निःशूल्क घोषणा गरेका सामुदायिक विद्यालयहरूले विद्यार्थीहरूबाट भर्ना शूल्क लिएको भेटिएको छ। यस्तै सामुदायिक घोषित सुर्खेतको वीरेन्द्रदगर नगरपालिका–६ को जननमुना माविले भर्नाका नाममा विद्यार्थीबाट दुई लाख ७६ हजार ६९० रुपैयाँ...

भर्ना शुल्क नलिन सुर्खेत उच्च अदालतको अल्पकालीन आदेश

उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थी र अभिभावकबाट कुनै पनि शीर्षकमा शुल्क, अनुदान, चन्दालगायत अन्य शुल्क नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश पूनमसिंह चन्दको इजलासले आज अन्तरिम आदेश नहुँदासम्म भर्ना शुल्क नलिन सुर्खेत उपत्यकाका सबै सामुदायिक विद्यालयका साथै सरोकारवाला निकायका नाउमा अल्पकालीन आदेश जारी गरेको हो । अदालतले अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई जेठ १० गते बोलाएको छ । सुर्खेतका सामुदायिक विद्यालयले नेपालको संविधानले प्रत्य

गैरकानुनी रुपमा भर्ना शुल्क असुल्दै मलंगवाको सरकारी विद्यालय

सरकारले सबैका लागि निःशुल्क शिक्षा भने पनि सर्लाहीको एक सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीबाट चर्को शुल्क लिने गरेको छ । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ५, भाँडसरस्थित रामगुलाम जनता माध्यमिक विद्यालय भर्ना शुल्कको नाममा चर्को शुल्क लिने गरेको अभिभावक तथा विद्यार्थीहरुबाट गुनासो आएको छ ।यस विद्यालयले विद्यार्थीबाट गैरकानुनी रूपमा भर्ना शुल्क असुल्ने गरेको पाइएको […]

त्रिविमा एमफिलको भर्ना शूल्क महंगो भएको भन्दै विद्यार्थी आन्दोलित

त्रिभुवन विश्वविद्यालयमा एकमफिल पहिलो सेमेस्टरको भर्ना शूल्क महंगो भएको भन्दै विद्यार्थीहरूले विरोध गरेका छन् । त्रिविले इन्ट्रान्स परीक्षा लिएर नयाँ भर्नाका लागि सूचना जारी गरेको छ । नयाँ भर्नाका लागि...

विद्यार्थीसँग पटक-पटक भर्ना शुल्क नलिन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

वीरगन्ज । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले एउटै विद्यार्थीसँग पटक पटक भर्ना शुल्क असुल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश गणेशप्रसाद बरालको एकल इजलासले असार ७ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता प्रमोद प्रसादले पर्सा जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयहरू, वीरगन्ज महानगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई […]

विद्यार्थीको क्याम्पस भर्ना शुल्क नगरपालिकाले तिरिदिने

आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट कुनै पनि विद्यार्थी वञ्चित हुन नपरोस् भनेर मोरङको बेलबारी नगरपालिकाले क्याम्पस भर्नामा लाग्ने सम्पूर्ण शुल्क तिरिदिने भएको छ ।धेरै विद्यार्थीले आर्थिक अभावका कारण पठनपाठन पूरा नगरी बीचमै पढाइ छाड्ने गरेको घटना बाहिर आइरहेको बेला नगरपालिकाले क्याम्पसप्रति विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले भर्ना निःशुल्क गरिदिने भएको हो । कार्यक्रमअन्तर्गत २०७७ /०७८ […]

भर्ना शुल्क नबढाउन बुटवल उपमहानगरको निर्देशन

बुटवल उपमहानगरपालिकाले भर्ना शुल्क वृद्धि नगर्न बुटवलका विद्यालयहरूलाई निर्देशन दिएको छ । मङ्गलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरूसँगको छलफलका क्रममा विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा सहर बनाउन जोड दिँदै भर्ना शुल्क नबढाउन निर्देशन दिएको हो ।

भर्ना शुल्क लिँदै सामुदायिक विद्यालय

जिल्लाका सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीबाट भर्ना शुल्क लिने गरेका छन् । भर्नाको समयावधिमा सामुदायिक विद्यालयले भर्ना शुल्कको नाममा चर्को शुल्क लिने गरेको अभिभावकले गुनासो गरे पनि हालसम्म कुनै कारबाही भएको छैन ।