राजस्व संकलनमा सुधार, चालु वर्षको ५ महिनामा ५ खर्ब राजस्व संकलन

काठमाडौं । सरकारले चालू अर्थिक वर्षको पाँच महिनामा राजस्व अनुदान सहित विभिन्न शीर्षकमा ५ खर्ब भन्दा बढी संकलन गरेको छ । चालु वर्षको ५ महिनामा ५ खर्ब १ अर्ब राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले यो वर्ष राजस्वबाट १२ खर्ब ४० अर्ब राजस्व संकलनको लक्ष्य लिएको छ । हालसम्म लक्ष्यको ४० दशमलव […]

सम्बन्धित सामग्री

वीरगन्ज भन्सारको राजस्व संकलन सुधारोन्मुख

वीरगन्ज । मुख्य भन्सार नाका वीरगन्ज भन्सार कार्यालयमा राजस्व संकलनमा सुधार आएको छ । चालू आर्थिक वर्षको चार महिनामा राजस्व संकलन ७० प्रतिशत भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको साउन महिनामा वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलन लक्ष्य १५ अर्ब ६२ करोड रहेकोमा ११ अर्ब ८६ करोड राजस्व संकलन भएको छ । […]

अर्थले भन्यो : राजस्व संकलन सुधारोन्मुख छ

२२ चैत, काठमाडौं । आन्तरिक रुपमा वित्तीय दबाबका बाबजुद राजस्व संकलन सुधारोन्मुख रहेको अर्थ मन्त्रालयले बताएको छ । अर्थसचिव तोयम रायले यस्तो जानकारी गराएका हुन् । नेपाल डेभपलमेन्ट अपटेड (अप्रिल २०२३) को बुधबार सार्वजनिक कार्यक्रममा उनले चालु आर्थिक वर्षको पहिलो महिनादेखि सुस्त रहेको राजस्व संकलन सुधारोन्मुख रहेको बताए । राजस्व संकलनमा सुधार हुने अपेक्षा गरिएको […]

राजस्व संकलनमा सुधार, चालु वर्षको साढे ५ महिनामा ४ खर्ब ८ अर्ब राजस्व संकलन

काठमाडौं । कोरोना महामारी केही कम भएसँगै सरकारको राजस्व संकलन सामान्य अवस्थामा फर्किएको छ । कोभिड संक्रमणको २ वर्षसम्म ऋणात्मक भएको राजस्व संकलन पछिल्लो समय लयमा फर्किएको सरकारी अधिकारीहरुको दावी छ । चालु वर्षको साढे ५ महिनामा ४ खर्ब ८ अर्ब राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले यो वर्ष राजस्वबाट १० खर्ब […]

इन्धन र सवारी आयात वृद्धि हुँदा वीरगञ्ज भन्सारले संकलन गर्‍यो ८८ अर्ब  राजस्व

पुस ८, वीरगञ्ज । देशकै मुख्य व्यापारीक नाका वीरगञ्जबाट आयात तथा निर्यात बढेसँगै वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएकोे छ । गत आर्थिक वर्षको पहिलो पाँच महीनाको तुलनामा चालू आवको पहिलो पाँच महीनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व संकलन गर्न सफल भएकोे हो ।          आर्थिक वर्ष २०७७/ ७८को साउनदेखि मंसिर मसान्तसम्मको पाँच महीनामा ५८ अर्ब १५ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गरिएकामा चालू आवको सोही अवधिमा ३० अर्ब ५३ करोड ९२ लाख रुपैयाँ बढी अर्थात् ८८ अर्ब ६९ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आवको तुलनामा ५२ दशमलव ५० प्रतिशत बढी हो ।            विभागलले चालू आवको साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा ८२ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा ६ अर्ब ८ करोड ६६ लाख रुपैयाँभन्दा ढी राजस्व संकलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थलागयत वस्तुको आयात बढेकाले राजस्व संकलनमा सुधार देखिएको बताए।             गत आर्थिक वर्षको पहिलो पाँच महीनामा  ५४ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा कार्यालयले लक्ष्यभन्दा ३ अर्ब ४२ करोड ४१ लाख बढी राजस्व संकलन गरेको थियो ।नेपालका लागि हुने इन्धन आयातबाट संकलित राजस्वमा ३५ प्रतिशत र सवारीसाधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले बताएको छ । रासस

काठमाडौं महानगरपालिकाको राजस्व संकलनमा सुधार

भदौ मसान्तसम्म काठमाडौं महानगरपालिकाको राजस्व संकलन गत आर्थिक वर्षको तुलनामा केही सुधार भएको छ ।काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न ३४ शीर्षकमा नौ अर्ब आठ करोड ७० लाख १३ हजार रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकामा ९० करोड ३२ लाख ८५ हजार रूपैयाँ आम्दानी गर्न सफल भएको हो । जुन लक्ष्यको तुलनामा ९.९४ प्रतिशत […]

साढे चार महिनामै पूरा गर्‍यो सुठौली भन्सारले राजस्व संकलन लक्ष्य

कपिलवस्तु : कपिलवस्तुको सुठौली भन्सारले स्तरोन्नतिसँगै राजस्व संकलनमा सुधार गरेको छ। गत असोज ८ देखि छोटी भन्सारबाट स्तरोन्नति भएको सुठौली भन्सारले चार महिनामै वार्षिक लक्ष्यभन्दा डेढ गुणा बढी राजस्व संकलन गरेको हो। चालु आवको असोजदेखि पुस १६ सम्म तोकिएको वार्षिक भन्सार लक्ष्यको करिब १३५ प्रतिशत राजस्व संकलन गरे...