सर्वोच्चको 'फुल कोर्ट' द्वारा गोलाप्रथाबाट इजलास तोक्ने गरी नियमावली संशोधन

काठमाण्डाै – सर्वाेच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक अर्थात् 'फुल कोर्ट' ले गोलाप्रथा प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गरेको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराबाहेकका १८ जना न्यायाधीशको आज बिहीवार बसेको बैठकले यसअघि प्रधानन्यायाधीशले इजलास तोक्ने व्यवस्था परिवर्तन गर्दै गोलाप्रथा प्रणालीबाट इजलास तोक्ने प्रावधानसहितको नियमावली पारित गरेको हो । अब यो नियमावली कानुन मन्त्रालयमार्फत राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ । गोलाप्रथा प्रणालीका लागि निर्देशिका पनि बनिसकेको छ ।  यसअघि ...

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा नियमावली संशोधन हुँदै, सुझाव माग्दै मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा नियमावली संशोधन गर्ने भएको छ। मन्त्रालयले स्वास्थ्य सेवा नियमावली २०५५ लाई समयानुकुल परिमार्जन तथा संशोधन गर्न लागेको हो।

शिक्षक सेवा आयोगको ११औं नियमावली संशोधन

२ पुस, काठमाडौं।  सरकारले शिक्षक सेवा आयोगको ११औं नियमावली संशोधन गरेको छ ।  शुक्रबार बसेको  मन्त्रिपरिषद्‌को बैठकले शिक्षक सेवा आयोगको उक्त नियमावली संशोधन गरेको हो । आयोगले नियमावलीको १०औं संशोधनले खुला र बढुवाको परीक्षालाई एउटै कसीमा राखेर सामान्य र विषयगत परीक्षाको व्यवस्था गरेको भन्‍दै उक्त प्रावधानलाई संशोधन गरी फरक फरक प्रावधानमा परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्मा  प्रस्ताव […]

सरकार खरिद नियमावली संशोधन गर्ने तयारीमा छ : मन्त्री झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारले खरिद नियमावली संशोधन गर्ने तयारी गरिरहेको बताएकी छन् । बुधबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघले १४ औं राष्ट्रिय निर्माण दिवसको अवसरका आयोजना गरेको प्रभातफेरी...

नियमावली संशोधन गरेर भए पनि प्रहरी संगठनभित्र सुधार हुँदै छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नियमावली संशोधन गरेर नेपाल प्रहरीभित्र केही सुधारका काम गर्न लागेको बताएका छन् । बुधबार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको ‘साफ च्याम्पियनसिप २०२१, फुटबल टिमका राष्ट्रिय खेलाडीहरूलाई सम्मान...

अगाडि बढ्यो शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया

काठमाडौँ । शिक्षक सेवा आयोगको (एघारौं) नियमावली संशोधन प्रक्रिया अगाडि बढेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षक सेवा आयोग (एघारौं) नियमावली, २०७८ संशोधन प्रस्ताव पास गर्दै समितिमा पठाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ । केन्द्रले प्राथमिक तहका १२ हजार ९ सय १२, निम्न […]

शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

काठमाडौं, कार्तिक ९ । सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ। नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन,आन्तरिक बढुवा र […]

शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ । नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षालगायत काम रोकिएका थिए ।आयोगलाई शिक्षा तथा मानव स्रोत विकास

अध्ययनविनै पटकपटक सार्वजनिक खरीद नियमावली संशोधन

विरगञ्ज, भदौ १३। सरकारले आफूखुशी सार्वजनिक खरीद नियमावली संशोधन गर्ने गरेको पाइएको छ । पर्याप्त अध्ययन नगरी सार्वजनिक खरीद नियमावलीको एउटै प्रावधानलाई सरकारले आफूखुशी पटकपटक संशोधन गर्ने गरेको हो । यसले सरकारी अधिकारीको विज्ञतामाथि नै प्रश्न उठाएको छ । २०७६ वैशाख ३० देखि पुस ४ सम्म ९ महीनाको अवधिमा मात्रै सरकारले चारपटक सार्वजनिक खरीद नियमावली […]

एनआरएनएद्वरा निर्वाचन सम्बन्धि नियमावली संशोधन

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो निर्वाचन सम्बन्धी नियमावली, एनआरएन फाउण्डेसन, आर्थिक नियमावली लगायतका विभिन्न १९ नियमावलीहरु संशोधन गरेको छ। एनआरएन ७८ औं अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले उक्त निर्णय गरेको हो। नियमावली संशोधन गर्दै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शून्य कायम गरिएको छ। निर्वाचनका लागि उम्मेदवार मनोनयन शूल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम गर्ने निर्णय गरिएको एनआरएनएले

गण्डकीमा बहुमत जुटाउन नियमावली संशोधन, मन्त्रालय संख्या ११ पुर्‍याउने तयारी

‘मन्त्रालयको सख्या थप्नलाई कार्यविभाजन नियमावली संशोधन गरेका हौं’, बस्नेतले भने, ‘कतिवटा मन्त्रालय बनाउने भन्ने छलफल भइरहेको छ।’