काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार किसानको लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ पैसाले बढाइएको छ । अब किसानले दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा पाउनेछन् ।
उपभोक्ताका लागि भने दूधको...