गहुँको न्यूनतम समर्थन मूल्य तोकियो

सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रवधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।‘आर्थिक वर्ष २०७८/०७९ को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १ सय ६५ रुपैयाँ निर्धारण गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद्का निर्णय सुनाउन बुधबार […]

सम्बन्धित सामग्री

काउली र बन्दागोभीको न्यूनतम समर्थन मूल्य तोक्दै कर्णाली सरकार

सल्यान : कर्णाली प्रदेश सरकारले काउली र बन्दागोभीको न्यूनतम समर्थन मूल्य तोक्ने भएको छ। उत्पादन लागत समेत नउठ्ने स्थिति हटाउन कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले न्यूनतम समर्थन मूल्य तोक्ने भएको हो।पहिलो चरणमा सल्यान र सुर्खेतमा पाइलट सर्वेका रूपमा न्यूनतम समर्थन मूल्य तोक्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। न्यूनतम मूल्यभन्दा कम बजार भाउ भए प्रदेश सरकारले बेहोरिदिने गरी काम अघि बढेको र माघ महिनाभित्र निर्णय भई कार्यान्वयनमा आउने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम

थुलुङ दूधकोशीमा कफीको न्यूनतम समर्थन मूल्य निर्धारण

कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो।...

क्रसिङ सिजन सुरु हुन लाग्दासमेत तोकिएन उखुकाे न्यूनतम समर्थन मूल्य

उखुको क्रसिङ सिजन सुरु हुन लाग्दासमेत सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छैन। उखुको न्यूनतम समर्थन मूल्य नतोकेका कारण किसानले पुरानै मुल्यमा उखु बेच्न बाध्य बनेका छन्। गरुडामा रहेको श्रीराम सुगर...

भारतमा खाद्यान्न बालीको लागि न्यूनतम समर्थन मूल्य बढ्यो

भारत सरकारले खाद्यान्न बालीको लागि न्यूनतम समर्थन मूल्य बढाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकले खाद्यान्न बालीको लागि न्यूनतम समर्थन मूल्य वृद्धिको घोषणा गरेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । सरकारले २०२२–२३ का लागि १७ वटा बालीको न्यूनतम मूल्य बढाएको छ । ती बालीहरुमा यस अघि सन् २०१८–१९ को तोकिएको मूल्य अन्तर्गत औसत लागत मूल्यको कम्तीमा ५० प्रतिशत मूल्य बढेको छ । तेलहन, दलहन र खस्रो अन्नको मूल्य धेरै बढेको छ । भारतीय सूचना तथा प्रसारण ...

गहुँको न्यूनतम समर्थन मूल्य तोकियो

सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको क्याबिनेट बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १६५ रुपैयाँ निर्धारण गरेको हो ।त्यस्तै बैठकले सिन्धुपाल्चोक जिल्ला साबिक तातोपानी गाविस अन्तरगत पर्ने ९ रोपनी सरकारी जग्गा भोटेकोशी गाउँपालिकालाई लिजमा उपलब्ध गराउन स्वीकृति दिएको छ । यता बारा जिल्ला साबिक प्रसौनी गाविस वडा नम्बर ४ स्थित नेपाल सरकारको नाममा दर्ता कायम रहेको ५–०–१२ बिघा जग्गा प्रसौनी पोलिटेक्निक इन्

सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य

सरकारले उखु किसानको माग सम्बोधन गर्दै उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ । उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५२० रूपैयाँ तोकिएको हो ।  सोमवार र बिहीवार बसेका मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८/७९ उखुको समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अब चिनी मिलले किसानको उखु खरिद गर्दा अब कम्तीमा पनि ५२० रूपैयाँ तिर्नु पर्नेछ ।  सरकारले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ३ लाख आर्थिक सहायता गर्ने निर्णय गरेको छ । यस्तै सरकारले दार्चुलामा नेपाल...

गाउँपालिकाद्वारा कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकेको छ । कृषकहरुलाई बजार व्यवस्थापनमा सजिलो होस भनेर न्यूनतम समर्थन मूल्य तोकेको गाउँपालिकाले जानकारी दिएको छ । कृषकको उत्पादनले राम्रो मूल्य नपाउँदा उत्पादन लागत समेत नउठ्ने बाध्यतालाई न्यूनीकरण गर्न पालिकाले न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।गाउँपालिका प्रमुख अमर माखिमका अनुसार न्यूनतम मूल्यभन्दा कम बजार भाउ […]

गाउँपालिकाद्वारा कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकेको छ । कृषकहरुलाई बजार व्यवस्थापनमा सजिलो होस भनेर न्यूनतम समर्थन मूल्य तोकेको गाउँपालिकाले जानकारी दिएको छ । कृषकको उत्पादनले राम्रो मूल्य नपाउँदा उत्पादन लागत समेत नउठ्ने बाध्यतालाई न्यूनीकरण गर्न पालिकाले न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।गाउँपालिका प्रमुख अमर माखिमका अनुसार न्यूनतम मूल्यभन्दा कम बजार भाउ […]

गहुँको न्यूनतम समर्थन मूल्य तोकियो

सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १११ रुपैयाँ तोकेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार फागुन २० गते बसेको मन्त्रिपरिषद्को बैठकले सो मूल्य तोकेको हो। कृषकले उत्पादन गरेका बाली वस्तुहरूको उचित मूल्य प्राप्तिसँगै बिक्री सुनिश्चतता गरी बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ सरकारले धान, मकै, उखुका साथै गहुँको पनि न्यूनतम समर्थन मूल्य तोकी कार्यान्वयनमा ल्याएको छ। गोरखापत्रमा खबर छ ।