घरदैलोको माहोल कस्तो पाउनुभएको छ ? आजको प्रतिक्रिया तपाईंले हेरिहाल्नुभयो । जहाँ गए पनि यस्तै प्रतिक्रिया पाइरहेका छौं । तपाईंलाई पर्खिरहेका छौं भन्ने प्रतिक्रिया दिनुहुन्छ । कतिपय पार्टीमा आवद्ध हुनुभएकाले हामी खुल्न त मिल्दैन तर यसपालि मत परिवर्तन गर्ने हो भनिरहनुभएको छ । सबैतिर माहोल एकदमै राम्रो छ । नयाँ पार्टीको नयाँ उम्मेदवार हुनुहुन्छ, एजेन्डा […]