वामदेव गौतमको टिप्पणी- ५ कट्ठा जमिन बाँडेर सुकुम्वासी समस्या समाधान हुँदैन, टुक्रे जग्गा राज्यले किनेर भाडामा लगाओस्

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले भूमिहीनलाई ५ कट्ठा जमिन बाँडेर सुकुम्वासी समस्या समाधान नहुने भन्दै टुक्रे जग्गा राज्यले किनेर भाडामा लगाउनु पर्ने बताएका छन् । भूमिहीनको समस्या समाधान गर्नुभन्दा पहिला भूमि सुधारमा लाग्नु पर्ने उनले बताए ।  आइतवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा सांसद गौतमले २०५१ सालदेखि गठन गरिएका भूमि आयोगले समस्या समाधान गर्न नसकेकोले टुक्रे जग्गा राज्यले किनेर उत्पादन क्षेत्रमा लगाउनुपर्ने बताएका हुन् ।  प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले यसअघिको आयोग विघटन गरेर भूमि आयोग...

सम्बन्धित सामग्री

सुकुम्वासी समस्या समाधान गर्न सबैकाे सहयाेग आवश्यक : मन्त्री चाैधरी

काठमाण्डाै – सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाण्डाै उपत्यकाभित्र देखिएका सुकुम्वासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताउनुभएको छ । काठमाण्डाै सहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहरमैलाको व्यवस्थापन तथा नदी किनारामा रहेका सुकुम्वासी बस्तीको व्यवस्थापन कार्य चूनौतीपूर्ण रहेको उल्लेख गर्दै मन्त्री चाैधरीले त्यसको समाधानका लागि सबै पक्षको सहयोग र सहमत‍ि आवश्यक रहेकाे बताउनुभयाे ।  २८ औँ महानगर दिवसको अवसरमा आज बिहीवार काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै उहाँले काठमाण्डाैलाई व्यवस्...

इच्छाशक्ति भएमा सुकुम्वासी समस्या समाधान गर्न सकिन्छ

सुकुम्वासी बस्तीमा बसेर समय अन्तरालमा घरजग्गा जोडिसकेका परिवारलाई अब सुकुम्वासी मान्ने कि नमान्ने भन्ने नै मूल मुद्दा बनेको छ।...

‘सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ’

काठमाडौँ – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गर्नुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा रहेका सुकुम्वासी बस्ती हटाउन खोजे पनि अवरोध भएपछि भट्टराईले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गरेर सहजीकरण गर्दा राम्रो हुने बताएका हुन् । सुकुमबासीको व्यवस्थापनको उत्तम विकल्प नागार्जुन नगरपालिकामा […]

सुकुम्वासी समस्या समाधान एमालेको प्राथमिकता : पौडेल

१७ कात्तिक, बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले भूमिहीन तथा सुकुम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा दिने काम पार्टीको प्राथमिकतामा रहेको बताएका छन् । रुपन्देही–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका पौडेलले बिहीबार बुटवलमा भएको चुनावी भेलामा बोल्दै सुकुम्वासी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्नुपर्ने बताएका हुन् । रुपन्देहीमा अव्यवस्थित, भूमिहीन दलित र सुकुम्बासी गरी करिब […]

सुकुम्वासी समस्या समाधान गर्ने बुटवलका मेयरको पहिलो निर्णय

बुटवल – बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सुकुम्वासी समस्या  समाधान गर्ने पहिलो निर्णय गरेका छन् । सोमबार शपथग्रहणपछि पदभार ग्रहण गर्दै उनीहरूले भूमिहीन सुकुम्वासी समस्या समाधान र बजार अनुगमनलाई प्राथमिकता दिने गरी दुईवटा निर्णय गरेका हुन् । भूमिहीन सुकुम्वासीलाई बसोबासका आधारमा बसोबास निस्स...

सुकुम्वासी समस्या समाधान गर्ने बुटवलका मेयरको पहिलो निर्णय

बुटवल – बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सुकुम्वासी समस्या  समाधान गर्ने पहिलो निर्णय गरेका छन् । सोमबार शपथग्रहणपछि पदभार ग्रहण गर्दै उनीहरूले भूमिहीन सुकुम्वासी समस्या समाधान र बजार अनुगमनलाई प्राथमिकता दिने गरी दुईवटा निर्णय गरेका हुन् । भूमिहीन सुकुम्वासीलाई बसोबासका आधारमा बसोबास निस्स...

सुकुम्वासी समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माओवादीको माग

काठमाडौं। नेकपा माओवादी केन्द्रले सुकुम्वासी भूमिहीनको समस्या समाधान गर्न अविलम्ब उच्चस्तरीय आयोग गठन गर्न सरकारसमक्ष अनुरोध गरेको छ। शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले संविधान तथा कानुनका आधारमा सुकुम्वासी, भूमिहीन, गरिब किसान र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न अविलम्ब उच्चस्तरीय आयोग गठन गर्न सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

भूमिहीन तथा सुकुम्वासी समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माओवादीको माग

नेकपा माओवादी केन्द्रले संविधान तथा कानुनका आधारमा सुकुम्वासी, भूमिहीन, गरिव किसान र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अविलम्ब उच्चस्तरीय आयोग गठन गर्न सरकारसमक्ष अनुरोध गरेको छ । शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उच्चस्तरीय आयोग गठन गर्न सरकारसमक्ष माग गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यस्तै गठबन्धनको कार्यदलले तयार पारेको साझा न्युनतम कार्यक्रम गठबन्धनलाई तत्काल सार्वजनिक गर्न पनि माग गरेको हो ।माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभा सदस्य विमला ओलीलाई