बुटवल – बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सुकुम्वासी समस्या समाधान गर्ने पहिलो निर्णय गरेका छन् ।
सोमबार शपथग्रहणपछि पदभार ग्रहण गर्दै उनीहरूले भूमिहीन सुकुम्वासी समस्या समाधान र बजार अनुगमनलाई प्राथमिकता दिने गरी दुईवटा निर्णय गरेका हुन् ।
भूमिहीन सुकुम्वासीलाई बसोबासका आधारमा बसोबास निस्स...