समुदायमा कोरोना संक्रमित खोज्न स्वास्थ्यकर्मी परिचालन

गोरखा बारपाकको जस्तै अवस्था अन्यत्र पनि रहेको हुनसक्ने अनुमान सहित अहिले प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले विभिन्न क्षेत्र बाँडेर ग्रामिण क्षेत्रमा कोरोना परीक्षण गर्न थालेको छ । त्यसका लागि प्रदेशका ११ वटै जिल्ला हेर्नेगरि तीनवटा टिम परिचालन गरेको छ ।

सम्बन्धित सामग्री

गण्डकी प्रदेशमा तीन सातामा ३०० स्वास्थ्यकर्मी संक्रमित

पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर संक्रमित हुनेको सङ्ख्या बढेको छ ।  आमनागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम बढेको छ । गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० का हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । कोरोनाका बिरामीको उपचार हुँदै आएका पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सङ्क्रामक तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मी बढी संक्रमित छन् ।

गण्डकी प्रदेशमा ३०० स्वास्थ्यकर्मी संक्रमित

गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० का हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।

कर्णाली प्रदेश अस्पताल :  बढ्दै बिरामी, थला पर्दै स्वास्थ्यकर्मी

सुर्खेत : कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसँगै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बिरामीको चाप बढ्दै गएको छ। बिरामीलाई उपचार सेवा प्रदान गर्ने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी नै थला पर्न थालेका छन्।विगत एक महिनाअघि दैनिक तीन, चार सय सेवाग्राही (बिरामी) आउने प्रदेश अस्पतालमा हाल ह्वात्तै बिरामीको संख्या बढेको छ।अस्पतालका अनुसार हाल दैनिक पाँचदेखि सात सय जनासम्म सेवाग्राही अस्पताल आउँछन् तर तिनै बिरामीलाई सेवा दिन बसेका स्वास्थ्यकर्मी नै कोरोना संक्रमित बन्न थालेपछि सेवा प्रवाहमा सक

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३० जना कोरोना संक्रमित

जुम्ला : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ३० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक चिकित्सक राजीव शाहसहित ३० जनामा संक्रमण पुष्टि भएको हो।प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाका अनुसार अहिले ५२ जनालाई संक्रमण भएको छ। तीमध्ये ३० जना कर्णाली प्रतिष्ठानका पदाधिकारी स्वास्थ्यकर्मी र कर्मचारी छन्।प्रतिष्ठानले गरेको  पिसिआरबाट १५ जना र एन्टिजेनबाट ३७ जनामा&nb

हेटौंडा अस्पतालका ३६ स्वास्थ्यकर्मी कोरोना संक्रमित

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका ३६ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट रामचन्द्र सापकोटासहित ३६ जनामा कोरोना पुष्टि भएको हो।प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँका अनुसार अस्पतालमा कार्यरत ४ चिकित्सक, ११ नर्स, १३ अन्य स्वास्थ्यकर्मी र ८ जना प्रशासन तथा सरसफाइकर्मीमा कोरोना संक्रमण देखिएको छ।अस्पतालमा कार्यरत ठूलो कर्मचारी संख्यामा कोरोना देखिएपछि अस्पतालको नियमित काम प्रभावित बनेको रजिष्

वीर अस्पतालका दश चिकित्सकसहित २६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

वीर अस्पतालका दश चिकित्सकसहित २६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।

कोभिड डेडिकेटेड अस्पतालहरूका लागि स्वास्थ्यकर्मी माग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बिरामी उपचारका लागि कोभिड डेडिकेटेड अस्पतालहरुलाई स्वास्थ्यकर्मी माग गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै इच्छुक डाक्टर, नर्सलाई निवेदन दिन आग्रह गरेको हो । स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले एमडी इन्टरनल मेडिसिन, क्रिटिकल केयर स्पेसलिष्ट, एनेसथेसियोलोजिष्ट, मेडिकल अफिसर र स्टाफ नर्सलाई स्वास्थ्यकर्मीको पुलमा समावेश अनुरोध गरेको छ । आइसिएस कमाण्ड सिस्टमको बैठकले डेडिकेटेड अस्पतालले निश्चित समयका लागि स्वास्थ्यकर्मी म

कोरोना संक्रमित खोज्दै स्वास्थ्यकर्मी टोलटोलमा

जाजरकोट।कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन्।संक्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको हो। नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्याबसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको छ।ज्वरो आएर कोरोनाको लक्षण मिल्ने बिरामी भएमा पीसीआर जाँच गर्न स्वाब संकलन गरी सुर्खेत पठाउने गरिएको छ।

कोरोना संक्रमित खोज्दै स्वास्थ्यकर्मी टोलटोलमा

जाजरकोट।कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन्।संक्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको हो। नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्याबसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको छ।ज्वरो आएर कोरोनाको लक्षण मिल्ने बिरामी भएमा पीसीआर जाँच गर्न स्वाब संकलन गरी सुर्खेत पठाउने गरिएको छ।