काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले पूर्व भारतीय क्रिकेटर मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। क्यानले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। यसअघि मुख्य प्रशिक्षक रहेका पुबुदु दसानायकेले व्यक्तिगत कारण देखाएर राजीनामा दिएपछि नेपाली क्रिकेट प्रशिक्षकविहीन थियो। पुबुदुले व्यक्तिगत कारण देखाएपछि राजीनामा दिएको केही घण्टामै उनी क्यानडाको राष्ट्रिय टोलीको […]